NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Ridge Line Energy to Launch IPO from Poush 13 for Locals and Nepalis Working Abroad
    रिज लाइन इनर्जीको आईपीओ पुस १३ गतेदेखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन
    Top
    1 min read
    Published on December 18, 2025
    NEPSE TRADING

    रिज लाइन इनर्जीको आईपीओ पुस १३ गतेदेखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशनRidge Line Energy to Launch IPO from Poush 13 for Locals and Nepalis Working Abroad

    रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २२ प्रतिशत बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ, जसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर गोरखा जिल्लाको अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दुधपोखरी तथा दोर्दी गाउँपालिकाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। साथै, सर्वसाधारणको लागि छुट्याइएको शेयरमध्ये १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ नेपालबाट कम्पनीले केयरएनपी डबल बी इस्यूअर रेटिङ प्राप्त गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना हाल व्यवसायिक उत्पादनमा रहेको छ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    Ridge Line Energy Limited is set to issue its Initial Public Offering (IPO) starting from Poush 13 for project-affected local residents and Nepalis working abroad. The company has received approval to issue 2.607 million ordinary shares, representing 22 percent of its issued capital. Out of this, 1.185 million shares have been allocated for local residents of Ajirkot Rural Municipality in Gorkha and selected wards of Dudhpokhari and Dordi Rural Municipalities in Lamjung. Additionally, 142,200 shares have been reserved for Nepalis employed overseas. Investors can apply for a minimum of 10 shares and a maximum of 50,000 shares. CARE Ratings Nepal has assigned the company a CARE-NP BB issuer rating, indicating a moderate level of risk in meeting financial obligations. The company operates the 9.05 MW Super Chepe Hydropower Project, which has already commenced commercial operations. Prabhu Capital Limited is serving as the issue and sales manager for the IPO.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026