NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. River Falls Power Limited Reports Modest Profit Growth
    रिभर फल्स पावर लिमिटेडको नाफामा सामान्य वृद्धि
    Top
    1 min read
    Published on November 17, 2025
    NEPSE TRADING

    रिभर फल्स पावर लिमिटेडको नाफामा सामान्य वृद्धिRiver Falls Power Limited Reports Modest Profit Growth

    रिभर फल्स पावर लिमिटेड (RFPL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा वृद्धि भएको छ।

    कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.९६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले २ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    कम्पनीको विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि भएको कारण, खुद नाफामा पनि सुधार आएको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.२० प्रतिशत र कुल नाफा १.५१ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, कम्पनीको वित्तीय खर्च भने ०.४६ प्रतिशत घटेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य रूपमा वृद्धि भएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ८५ पैसा बढेर १७ रुपैयाँ ९५ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) १७.४३ गुणा रहेको छ।

    ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ करोड ५० लाख रुपैयाँ सञ्चित रहेको छ।

    River Falls Power Limited (RFPL) has published its unaudited financial results for the first quarter of the current fiscal year. According to the report, the company’s net profit has seen a modest increase compared to the same period last year.

    For the first quarter of the current fiscal year, the company earned a net profit of NPR 31.4 million, which is a 4.96% increase from the NPR 29.9 million net profit reported for the same period last year.

    The growth in the company’s net profit is attributed to a steady increase in electricity sales revenue. During the review period, electricity sales revenue rose by 1.20%, and total profit increased by 1.51%. Meanwhile, the company’s financial expenses decreased by 0.46%.

    Along with the profit, the company's earnings per share (EPS) also saw a modest rise. EPS increased by 85 paisa, reaching NPR 17.95. As of the end of Ashoj (mid-October), the company's net worth per share stood at NPR 105.01, with a price-to-earnings (P/E) ratio of 17.43.

    The company, with a paid-up capital of NPR 70 crore, has accumulated a reserve fund of NPR 35 million.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026