NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. River Falls Power Limited to Issue 100% Rights Shares
    रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
    Investor
    1 min read
    Published on August 21, 2025
    NEPSE TRADING

    रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्नेRiver Falls Power Limited to Issue 100% Rights Shares

    रिभर फल्स पावर लिमिटेडले आगामी भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको हकप्रद शेयर १:१ अनुपातमा ७० लाख कित्ताको बिक्री गर्ने योजना बनाएको छ।

    कम्पनीले सोही प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गरेको थियो, र साउन २२ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयर भर्न पाउनेछन्। हकप्रद शेयर बिक्री १२ असोजमा बन्द हुनेछ।

    यस हकप्रद निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ। यस रकमलाई कम्पनीले डाउन पिलुवा खेाला साना जलविद्युत आयोजना निर्माणका क्रममा आएको बाढीका कारण भएको क्षतिका लागि ऋण तिर्न प्रयोग गर्नेछ।

    कम्पनीको प्रभु क्यापिटल लिमिटेडले यस हकप्रद निष्कासनको प्रबन्ध गर्नेछ।

    River Falls Power Limited has announced that it will issue 100% rights shares starting from 23rd August 2025. The company plans to issue 7 million shares worth NPR 70 crores at a 1:1 ratio, with a face value of NPR 100 per share.

    For this purpose, the company closed the book on 26th July 2025, and only shareholders registered in NEPSE as of 22nd July 2025 will be eligible to apply for the rights shares. The rights issue will close on 12th October 2025.

    After the rights issue, the company’s paid-up capital will increase to NPR 140 crores. The funds will be utilized to repay loans incurred due to damage caused by floods at the Piluwa Small Hydroelectric Project, which affected the project’s cost.

    The rights issue will be managed by Prabhu Capital Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026