NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Royalist Protest in Kathmandu’s Tinkune Turns Violent: Arson, Shooting, and Injuries Repor...
    तीनकुनेको राजवादी प्रदर्शनमा तनाव: आगजनी, गोली र झडपमा घाइते
    Top
    1 min read
    Published on March 28, 2025
    NEPSE trading

    तीनकुनेको राजवादी प्रदर्शनमा तनाव: आगजनी, गोली र झडपमा घाइतेRoyalist Protest in Kathmandu’s Tinkune Turns Violent: Arson, Shooting, and Injuries Reported

    काठमाडौंको तीनकुनेमा राजसंस्था पक्षधरहरूले सुरु गरेको प्रदर्शन तनावग्रस्त बनेको छ। प्रहरीको बल प्रयोग र प्रदर्शनकारीको आगजनीका कारण स्थिति नियन्त्रणबाहिर गएको स्थानीय पत्रकारले जानकारी दिए।

    राजावादीहरूले बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो। त्यसपछि प्रदर्शनकारीले रोयल रोयल बैंक्वेट नजिकैका दुई घरमा आगजनी गरेका छन्। आगो निभाउन दमकल पुगे पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन। यसअघि ती घरमा ढुङ्गा हान्दै सिसा फुटाइएको थियो।

    प्रदर्शनका क्रममा प्रहरीले हानेको रबर गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन्। उनलाई कान्तिपुर अस्पताल भर्ना गरिएको छ। यस्तै, प्रदर्शनकारीको आक्रमणमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ भने झडपमा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरूलाई पनि कान्तिपुर अस्पतालमा उपचारका लागि लगिएको शाहीले बताए।

    चाबहिल, भक्तपुरलगायत चक्रपथका विभिन्न स्थानबाट जुलुससहित तीनकुने पुगेका राजावादीहरूले राजसंस्था पुनर्स्थापनाको माग राखेका छन्। प्रदर्शन उग्र बन्दा आमसभा भने सुरु हुन सकेको छैन। तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ।

    A demonstration by pro-monarchy supporters in Kathmandu’s Tinkune has spiraled into chaos, marked by police intervention and acts of arson. According to local journalist the situation escalated after police used force to disperse the crowd.

    The royalists, attempting to march toward Baneshwor, were met with tear gas and baton charges from the police. In retaliation, protesters set fire to two houses near the Royal Royal Banquet after pelting them with stones and shattering windows. Firefighters arrived but have yet to fully extinguish the blaze.

    During the unrest, one protester was injured by a rubber bullet fired by police and has been admitted to Kantipur Hospital. Additionally, a female Armed Police Force officer suffered a head injury after being attacked by demonstrators. Seven other armed police personnel were also injured in the clashes and are receiving treatment at Kantipur Hospital, Shahi reported.

    Royalists from various areas, including Chabahil and Bhaktapur, converged on Tinkune with processions along the Ring Road, demanding the restoration of the monarchy. The planned public gathering has been disrupted, and the Tinkune area remains tense amid the ongoing violence.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026