NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sagar Distillery IPO Allotment Concludes: 1,19,064 Applicants Receive 10 Units Each
    सगर डिष्टिलरीको आईपीओ बाँडफाँट सम्पन्न, भाग्यमानी १ लाख १९ हजार ६४ जनाले पाए १०/१० कित्ता
    Investor
    1 min read
    Published on September 28, 2025
    NEPSE TRADING

    सगर डिष्टिलरीको आईपीओ बाँडफाँट सम्पन्न, भाग्यमानी १ लाख १९ हजार ६४ जनाले पाए १०/१० कित्ताSagar Distillery IPO Allotment Concludes: 1,19,064 Applicants Receive 10 Units Each

    सगर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँट आज इश्यू म्यानेजर मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ।

    कम्पनीले भदौ ३० देखि असोज ५ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ९० हजार ६४० कित्ता शेयर सार्वजनिक निष्काशन गरेको थियो। कम्पनीको चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ, जसको २० प्रतिशत अर्थात १४ लाख ५२ हजार कित्ता (१४ करोड ५२ लाख रुपैयाँ बराबर) सर्वसाधारणका लागि निष्काशन गरिएको हो।

    यस मध्ये १० प्रतिशत अर्थात १ लाख ४५ हजार २०० कित्ता विदेशमा रहेका नेपालीका लागि, ३ प्रतिशत अर्थात ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि, र ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको थियो। बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

    यस आईपीओमा २१ लाख ९३ हजार ८२३ मान्य आवेदनमार्फत २ करोड ३८ लाख ८२ हजार २१० कित्ता शेयर माग परेको थियो। त्यसमध्ये ३२ हजार ११ वटा आवेदन (३ लाख ७९ हजार २२० कित्ता) अस्वीकृत भएका थिए।

    बाँडफाँट अनुसार १ लाख १९ हजार ६४ भाग्यमानी आवेदकलाई लटरीमार्फत १०/१० कित्ता शेयर मात्र पर्न पुगेको छ।

    यसको नतिजा सीडिएससी आईपीओ रिजल्ट, मेरो शेयर र मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हेर्न सकिन्छ।

    सगर डिष्टिलरीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले IRN B+ (Is) [सिंगल बी प्लस (इशुअर)] रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीलाई समयमा वित्तीय दायित्व पूरा गर्ने उच्च जोखिमयुक्त रहेको जनाउँछ।

    सगर डिष्टिलरी लिमिटेड (SDL) सन् २०१४ मा स्थापना भई २०२३ मे २१ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले भोड्का, ह्विस्की, जिनलगायतका उच्च गुणस्तरका मदिरा उत्पादन तथा प्याकेजिङ गर्दै आएको छ। वार्षिक उत्पादन क्षमता ५० लाख लिटर रहेको यस कम्पनीका प्रमुख उत्पादनहरूमा ललिपप (विभिन्न फ्लेवर), रोयल ब्लु, ग्रे वुल्फ, बेरीज एण्ड ब्लुज र नेप्से बुल्स रहेका छन्।

    कम्पनीका मुख्य प्रवर्तकहरूमा सन्दीप Jalan (१७.४८%), आशुतोष खेतान (१९.०८%) र अल्का गोयल (१५.१०%) रहेका छन्।

    The IPO allotment of Sagar Distillery Limited (SDL) was completed today at the premises of the issue manager, Muktinath Capital Limited, Naxal, Kathmandu.

    The company had issued 11,90,640 units of shares to the general public from Bhadra 30 to Ashwin 5, 2082. Sagar Distillery’s paid-up capital stands at Rs. 72.60 crores, of which 20% (14,52,000 unit shares worth Rs. 14.52 crores) was allocated for public issuance. Out of this, 10% (1,45,200 units) were set aside for Nepali citizens working abroad, 3% (43,560 units) for employees, and 5% (72,600 units) for mutual funds. The remaining 11,90,640 units were available to the general public.

    The IPO received 21,93,823 valid applications for a total of 2,38,82,210 units, while 32,011 applications for 3,79,220 units were disqualified. As per the allotment module, only 1,19,064 lucky applicants were allotted 10 units each via lottery.

    Investors can check the IPO result through CDSC IPO Result, MeroShare, and Muktinath Capital Limited.

    Infomerics Credit Rating Nepal Limited has assigned SDL an issuer rating of IRN B+ (Is) [Single B Plus (Issuer)], indicating a high risk of default in meeting financial obligations on time.

    Established in 2014 and converted into a public limited company on May 21, 2023, Sagar Distillery Limited specializes in blending and bottling premium liquors including vodka, whiskey, and gin. With an annual production capacity of 5 million liters, its popular products include Lalipop (various flavors), Royal Blue, Grey Wolf, Berries & Blues, and Nepse Bulls.

    The company’s key promoters are Mr. Sandeep Jalan (17.48%), Mr. Ashutosh Khetan (19.08%), and Ms. Alka Goyal (15.10%).

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026