NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sagar Distillery IPO Postponed
    सागर डिष्टिलरीको आईपीओ स्थगित
    Investor
    1 min read
    Published on September 10, 2025
    NEPSE TRADING

    सागर डिष्टिलरीको आईपीओ स्थगितSagar Distillery IPO Postponed

    सागर डिष्टिलरीले आजदेखि सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको प्राथमिक शेयर (IPO) प्रक्रिया स्थगित भएको छ।

    बुधबार जारी गरिएको विज्ञप्तिमा कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त आईपीओ अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिएको हो।

    यसअघि, कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँबराबरको १४ लाख ५२ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने अनुमति पाएको थियो।

    उक्तमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ। त्यस्तै, ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषहरूलाई, र ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिसकिएको थियो।

    सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर मात्र बाँकी रहेकोमा आजदेखि आवेदन खुल्ने तयारी थियो। तर, अहिले उक्त प्रक्रिया अनिश्चितकालका लागि रोकिएको छ।

    Sagar Distillery has postponed its Initial Public Offering (IPO), which was scheduled to open for the general public today (Bhadra 25).

    In a notice issued on Wednesday, the company’s issue manager, Muktinath Capital, announced that due to the current adverse situation in the country, the public offering process has been suspended until further notice.

    Earlier, the company had received approval to issue 1,452,000 shares worth Rs. 145.2 million, which is 20% of its paid-up capital of Rs. 726 million.

    Out of this, 10% (145,200 shares) had already been allocated to Nepalis working abroad, 5% (72,600 shares) to mutual funds, and 43,560 shares were reserved for company employees.

    The remaining 1,190,640 shares, worth Rs. 119 million at a face value of Rs. 100 per share, were set to be issued to the general public from today. However, the process has now been put on hold indefinitely.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026