NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sagar Distillery Limited Opens IPO for General Public
    सागर डिष्टिलरीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
    Investor
    1 min read
    Published on September 15, 2025
    NEPSE TRADING

    सागर डिष्टिलरीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुलाSagar Distillery Limited Opens IPO for General Public

    सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको छ। यसअघि भदौ २५ गतेदेखि आईपीओ खुल्ने भनिए पनि जेन–जी आन्दोलनका कारण स्थगित भएको थियो।

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरेर निष्कासन गरिएको आईपीओको बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारणका लागि शेयर बिक्री सुरु गरेको हो। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

    सागर डिष्टिलरीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबर १४ करोड ५२ लाख रुपैयाँका १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ। यसमध्ये १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ।

    त्यस्तै, ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई र ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर भने सर्वसाधारणका लागि खुला गरिएको हो।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता माग गर्न सक्नेछन्। असोज २ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र माग अपूरा भएमा निष्कासन अवधि असोज १३ गतेसम्म लम्बिनेछ। तर विगतका अनुभव हेर्दा अत्यधिक बढी आवेदन पर्ने भएकाले यसपटक पनि न्यूनतम १० कित्ता शेयरमा मात्र भाग्य आजमाउन सिफारिस गरिएको छ।

    यो आईपीओबाट १ लाख १९ हजार ६४ जनाले १०–१० कित्ताका दरले शेयर प्राप्त गर्ने सम्भावना छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड नै हो।

    Sagar Distillery Limited, a Nepali liquor manufacturing company, has officially opened its Initial Public Offering (IPO) to the general public starting today (Bhadra 30).

    The company, which postponed its IPO opening earlier on Bhadra 25 due to the Gen-Z movement, is now proceeding with the public issue after completing allotments for migrant workers. According to the issue manager, Muktinath Capital Limited, general investors can now apply for shares until Ashoj 2.

    Sagar Distillery has approval to issue 1,452,000 shares worth NPR 145.2 million, equivalent to 20% of its issued capital of NPR 726 million. Out of this, 145,200 shares have already been allotted to Nepalis working abroad, 72,600 to mutual funds, and 43,560 to company employees. The remaining 1,190,640 shares are available for general investors.

    Investors can apply for a minimum of 10 shares and up to 10,000 shares. Given market trends, the issue is expected to be heavily oversubscribed, with most applicants likely to be allotted only 10 shares each.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026