NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sagar Distillery’s Loss Widens Despite Strong Revenue Growth
    आम्दानी बढ्दा पनि सागर डिष्टिलरीको घाटा चुलियो
    Investor
    1 min read
    Updated on May 13, 2026
    NEPSE TRADING

    आम्दानी बढ्दा पनि सागर डिष्टिलरीको घाटा चुलियोSagar Distillery’s Loss Widens Despite Strong Revenue Growth

    मदिराजन्य उत्पादन गर्ने Sagar Distillery Limited ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ३ करोड ५३ लाख रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा थप बढेको देखिएको हो ।

    गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा २ करोड ६१ लाख रुपैयाँ रहेको थियो । यस वर्ष भने घाटा बढेर ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । आम्दानीमा उल्लेख्य सुधार देखिए पनि बढ्दो सञ्चालन खर्चले कम्पनीको वित्तीय अवस्था दबाबमा परेको देखिएको छ ।

    समीक्षा अवधिसम्म कम्पनीले ८ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ करोड १ लाख रुपैयाँ रहेको थियो । यस आधारमा कम्पनीको आम्दानी करिब ४०.८८ प्रतिशतले बढेको देखिन्छ ।

    तर आम्दानी वृद्धिको तुलनामा बिक्री तथा वितरण खर्च अझ तीव्र गतिमा बढ्दा कम्पनीको नाफामा दबाब परेको हो । वित्तीय विवरणअनुसार कम्पनीको बिक्री तथा वितरण खर्च ७८.२१ प्रतिशतले बढेर ३ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बजार विस्तार, वितरण सञ्जाल र सञ्चालनसँग सम्बन्धित खर्च बढ्दा कम्पनीको समग्र खर्च संरचना महँगो बनेको विश्लेषण गरिएको छ ।

    कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ०८ पैसा कायम रहेको कम्पनीले जनाएको छ । कम्पनीको करेन्ट रेसियो १.७१ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

    Sagar Distillery Limited has reported a net loss of more than Rs 35.3 million by the end of the third quarter of the current fiscal year 2082/83, according to its latest unaudited financial statement. The company’s loss has increased compared to the same period of the previous fiscal year.

    During the third quarter of the last fiscal year, the company had posted a loss of around Rs 26.1 million. In the current fiscal year, however, the loss widened to Rs 35.357 million, indicating growing pressure on the company’s overall financial performance despite higher income generation.

    The company’s revenue, on the other hand, increased significantly during the review period. Sagar Distillery reported total income of Rs 84.7 million, compared to Rs 60.1 million in the corresponding period last year. This represents a growth of nearly 40.88 percent in revenue.

    However, the sharp rise in operating expenses, particularly selling and distribution costs, outweighed the growth in income and pushed the company further into loss. According to the financial report, selling and distribution expenses surged by 78.21 percent to Rs 35.8 million during the review period.

    Analysts say the increase in marketing, distribution network expansion and operational expenses may have contributed to the higher cost burden on the company.

    Financial indicators published by the company show that earnings per share (EPS) remained negative at Rs 6.49. Similarly, the company’s net worth per share stood at Rs 127.08, while the current ratio was reported at 1.71 times.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026