NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Sagarmatha Hydropower Calls AGM to Approve 100% Rights Share Issue
    सगरमाथा जलविद्युतले १००% हकप्रद निष्काशनका लागि साधारण सभा बोलायो
    Top
    1 min read
    Published on November 20, 2025
    NEPSE TRADING

    सगरमाथा जलविद्युतले १००% हकप्रद निष्काशनका लागि साधारण सभा बोलायोSagarmatha Hydropower Calls AGM to Approve 100% Rights Share Issue

    सगरमाथा जलविद्युत कम्पनी लिमिटेड (SMJC) ले शतप्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा आगामी मंसिर २६ गते, शुक्रबार, काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभामा कम्पनीको कायम चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँमा १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनु, लेखापरीक्षक नियुक्ति, संस्थागत जमानी तथा सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्नेजस्ता अन्य एजेन्डामा पनि छलफल हुनेछ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भएको अवस्थामा कायम रहेका शेयरधनीहरुले साधारण सभामा सहभागी हुन पाउनेछन्।

    Sagarmatha Hydropower Company Limited (SMJC) has announced the date for its fifth Annual General Meeting (AGM) to endorse a proposal for issuing 100 percent rights shares. The meeting is scheduled for Friday, December 12, at Smart Darbar, Shankhapark, Kathmandu, beginning at 11 AM.

    The AGM will consider a special resolution to issue rights shares in a 1:1 ratio based on the company’s current paid-up capital of NPR 1.17 billion. The meeting will also discuss amendments to the company’s Memorandum and Articles of Association, appointment of auditors, approval of the corporate governance report, and matters related to institutional guarantors.

    For AGM and rights share eligibility, the company has announced a book-closure date on November 29 (Mangsir 14). Shareholders holding shares traded till November 26 (Mangsir 11) in NEPSE will be eligible to participate in the AGM.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026