NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Sagarmatha Lumbini Insurance Calls AGM to Approve 15% Cash Dividend
    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५% नगद लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलायो
    Top
    1 min read
    Updated on December 22, 2025
    NEPSE TRADING

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५% नगद लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलायोSagarmatha Lumbini Insurance Calls AGM to Approve 15% Cash Dividend

    Sagarmatha Lumbini Insurance Company Limited (SALICO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश पारित गर्न २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

    कम्पनीले पुस २९ गते, मंगलबार, काठमाडौँको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने जनाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    यसका साथै साधारण सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्थालाई भुक्तानी गरिएको रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा अन्य आवश्यक प्रस्तावहरू पनि पारित गर्ने कार्यसूची रहेको छ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

    Sagarmatha Lumbini Insurance Company Limited (SALICO) has called its 29th Annual General Meeting (AGM) to approve the cash dividend proposed from the profit of the previous fiscal year.

    The company has scheduled the AGM for Tuesday, January 13 (Poush 29), at Amritbhog, Kalikasthan, Kathmandu, starting at 11:00 AM. The meeting will endorse a proposal to distribute a 15 percent cash dividend (including tax) based on the company’s paid-up capital.

    In addition, the AGM will approve expenses made under corporate social responsibility, appoint an external auditor, and pass other routine resolutions.

    For the purpose of the AGM and dividend distribution, the company has announced a book closure date of Poush 20. Accordingly, shareholders who hold shares traded on NEPSE up to Poush 17 will be eligible to attend the AGM and receive the declared cash dividend.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026