NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sahas Urja Reports 41 Percent Rise in Profit as Power Sales and Lower Interest Costs Boost...
    विद्युत् बिक्री बढ्दा साहस ऊर्जाको नाफामा ४१ प्रतिशत उछाल
    Investor
    1 min read
    Updated on May 11, 2026
    NEPSE TRADING

    विद्युत् बिक्री बढ्दा साहस ऊर्जाको नाफामा ४१ प्रतिशत उछालSahas Urja Reports 41 Percent Rise in Profit as Power Sales and Lower Interest Costs Boost Earnings

    Sahas Urja Limited ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस आधारमा कम्पनीको नाफा करिब ४१ प्रतिशतले बढेको देखिएको छ ।

    कम्पनीको नाफा वृद्धिमा विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत उल्लेख्य रूपमा घट्नु मुख्य कारण बनेको देखिन्छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब १४ करोड रुपैयाँ रहेको विद्युत् बिक्री आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

    यसैबीच, बैंक ब्याजदर घटेसँगै कम्पनीको वित्तीय लागतमा उल्लेख्य कमी आएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६२ करोड ९८ लाख रुपैयाँ रहेको वित्तीय लागत चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४५ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । ब्याज खर्चमा आएको यही कमीले कम्पनीको नाफा बढाउन महत्वपूर्ण सहयोग पुगेको विश्लेषण गरिएको छ ।

    कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ३४ रुपैयाँ ४८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ७४ पैसा रहेको छ । वित्तीय सूचकहरूमा सुधार देखिएसँगै कम्पनीको सञ्चालन क्षमता पनि बलियो बनेको संकेत देखिएको छ ।

    हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता करिब ६३५ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । पछिल्लो वित्तीय विवरणपछि लगानीकर्ताले कम्पनीको नाफा वृद्धि, घट्दो वित्तीय लागत तथा स्थिर विद्युत् आम्दानीलाई सकारात्मक रूपमा हेर्ने अपेक्षा गरिएको छ ।

    Sahas Urja Limited has reported a strong rise in profitability during the third quarter of the current fiscal year, supported by higher electricity sales revenue and a significant decline in financing costs.

    According to the company’s published financial statement, net profit reached Rs 1.18 billion during the review period. In the corresponding period of the previous fiscal year, the company had posted a net profit of Rs 834.1 million. Based on the latest figures, the company’s profit has increased by around 41 percent year-on-year.

    The growth in earnings has largely been driven by improved revenue from electricity sales. The company’s power sales income increased from Rs 2.14 billion in the third quarter of the previous fiscal year to Rs 2.33 billion during the same period of the current fiscal year. The rise indicates stronger operational income and stable energy generation performance during the review period.

    At the same time, declining bank interest rates have significantly reduced the company’s financial expenses. Financing costs, which stood at Rs 629.8 million in the third quarter of the last fiscal year, declined to Rs 450.2 million in the current fiscal year’s corresponding period. The reduction in interest expenses played a major role in improving the company’s bottom line.

    The company’s annualised earnings per share (EPS) stood at Rs 34.48, while net worth per share reached Rs 176.74. The improvement in key financial indicators suggests that the company’s overall financial position and operational efficiency have strengthened compared to the previous year.

    Shares of the company are currently trading at around Rs 635 per unit in the secondary market. Market analysts believe investors may view the latest quarterly performance positively, particularly due to the combination of rising operational income and easing financial liabilities amid a lower interest rate environment.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026