NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Salpa Bikash Bank Set to Issue IPO for Nepalis Working Abroad
    सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्दै
    Investor
    1 min read
    Published on December 2, 2025
    NEPSE TRADING

    सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्दैSalpa Bikash Bank Set to Issue IPO for Nepalis Working Abroad

    सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आफ्नो पहिलो चरणको आईपीओ (Initial Public Offering) निष्काशन गर्न लागेको छ। बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न सेबोनबाट अनुमति पाएको थियो।

    यसअनुसार बैंकले मंसिर २५ गतेदेखि सो कुल शेयरमध्ये १० प्रतिशत भाग वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गर्न लागेको हो।

    कित्ता विवरण

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि
    🔹 १ लाख ७२ हजार ३८८ कित्ता साधारण शेयर
    🔹 अंकित मूल्य: रु. १०० प्रति शेयर
    🔹 कुल मूल्य: रु. १ करोड ७२ लाख ३८ हजार ८००

    यस आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

    रेटिङ्ग

    आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई IRN Single B Issuer Rating प्रदान गरेको छ, जसले बैंकको औसत जोखिम वहन क्षमतालाई संकेत गर्दछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आवेदन प्रक्रिया सम्पन्न भएपछि बाँकी ९० प्रतिशत आईपीओ सर्वसाधारणका लागि निष्काशन गरिने बैंकले जानकारी दिएको छ।

    Salpa Bikash Bank is issuing its IPO (Initial Public Offering) specifically for Nepali citizens working abroad under the first phase of its public offering. The bank had earlier received approval to issue 17,23,880 units of ordinary shares, equivalent to 33% of its paid-up capital, amounting to Rs. 17 crore 23 lakh 88 thousand out of its total paid-up capital of Rs. 52 crore 23 lakh 88 thousand.

    Accordingly, the bank is offering 10% of the total IPO shares to Nepalis currently working in foreign employment starting from Mangsir 25.

    Share Details

    For Nepalis working abroad:
    🔹 1,72,388 units of ordinary shares
    🔹 Par value: Rs. 100 per share
    🔹 Total amount: Rs. 1 crore 72 lakh 38 thousand 800

    Applications for this category can be submitted until Mangsir 29. If adequate applications are not received within this period, the deadline will be extended until Poush 10, the bank stated.

    Credit Rating

    Infomerics Credit Rating Nepal has assigned the bank an IRN Single B Issuer Rating for this IPO issuance, indicating an average level of credit risk.

    After the completion of the issuance process for Nepalis working abroad, the remaining 90% of the IPO shares will be issued to the general public, according to the bank.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026