·

सालपा विकास बैंकले आइपीओ निष्कासन गर्ने

Author

Nepse trading

सालपा विकास बैंकले आइपीओ निष्कासन गर्ने

सालपा विकास बैंकले फागुन २७ गते १३औं वार्षिक साधारण सभा आयोजना गर्दै आइपीओ निष्कासनको प्रस्ताव पारित गर्ने भएको छ। सभा शुभम फाउन्डेसन, दिक्तेलमा बिहान ११ बजे हुनेछ। साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति, वार्षिक प्रतिवेदन अनुमोदन लगायतका प्रस्तावहरु पारित गरिनेछ।

Related News