NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Salpa Development Bank Opens IPO Issuance from Today
    सालपा विकास बैंकको आईपीओ निष्काशन आजदेखि सुरु
    Investor
    1 min read
    Published on December 11, 2025
    NEPSE TRADING

    सालपा विकास बैंकको आईपीओ निष्काशन आजदेखि सुरुSalpa Development Bank Opens IPO Issuance from Today

    सालपा विकास बैंकले आफ्नो जारी पुँजीको ३३ प्रतिशत बराबरको आईपीओ आज मंसिर २५ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको छ। बैंकले ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ जारी पुँजीमध्ये १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरका १७ लाख २३ हजार ८८० कित्ता सेयर बिक्रीका लागि खुला गरेको हो।

    आईपीओको पहिलो चरण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। तिनीहरूको लागि १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता साधारण सेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिएको बैंकले जनाएको छ। वैदेशिक रोजगारीका आवेदकहरूले मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवश्यक परे अवधि पुस १० गतेसम्म लम्बिने छ।

    कम्पनीले आईपीओ निष्काशन अघि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई ‘IRN Single B Issuer Rating’ प्रदान गरेको छ, जसले औसत मात्राको जोखिम वहन गर्ने क्षमताको संकेत गर्छ।

    वैदेशिक रोजगारीतर्फको सेयर वितरण कार्य सम्पन्न भएपछि बैंकले सर्वसाधारणका लागि आईपीओ खुला गर्ने तयारी गरेको छ।

    Salpa Development Bank has opened its Initial Public Offering (IPO) from today, Mangsir 25. The bank is issuing 33 percent of its paid-up capital—amounting to Rs. 17 crore 23 lakh 88 thousand—equivalent to 1,723,880 shares.

    The first phase of the issuance has been allocated to Nepali citizens working abroad. Under this tranche, the bank has offered 172,388 units of ordinary shares at the par value of Rs. 100 per share. Applications for this category can be submitted until Mangsir 29, and if undersubscribed, the deadline may be extended up to Poush 10.

    For the IPO rating, Infomerics Credit Rating Nepal has assigned the bank an “IRN Single B Issuer Rating”, indicating a moderate level of credit risk.

    After the allotment for the foreign employment category is completed, the bank will proceed with the IPO issuance for the general public, the company said.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026