NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Samaj Laghubitta Decides Not to Distribute Dividends This Year
    समाज लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने
    Investor
    1 min read
    Published on June 3, 2024
    NEPSE trading

    समाज लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्नेSamaj Laghubitta Decides Not to Distribute Dividends This Year

    समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ। आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

    लघुवित्तले गत आर्थिक वर्ष २०७९-८० को नाफा साधारण जगेडा कोष र रिटेन अरनिङ्गमा जम्मा गर्ने निर्णय गर्दै शेयरधनीलाई लाभांश नदिने भएको हो।

    आर्थिक वर्ष २०७९-८० को नाफाको विवरण

    लघुवित्तले ३० लाख ७३ हजार ७५१ रुपैयाँको कुल नाफामध्ये २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा राख्ने र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको छ।

    यस वर्षको नाफा पुन: संस्थाको वित्तीय स्थायित्व र भविष्यका योजनाहरूलाई सुदृढ बनाउन प्रयोग गरिनेछ। शेयरधनीहरूले यस निर्णयलाई संस्थाको दिगो विकासका लागि सकारात्मक कदमको रूपमा लिन सक्ने अपेक्षा गरिएको छ।

    Samaj Laghubitta Bittiya Sanstha Limited has decided not to distribute dividends to its shareholders this year. The decision was made during the company's board meeting held on Sunday.

    The microfinance institution will allocate the profit from the last fiscal year to the general reserve fund and retained earnings instead of distributing dividends to shareholders.

    Samaj Laghubitta reported a total profit of NPR 3,073,751 for the fiscal year 2079-80. Out of this, 20%, or NPR 614,750, will be allocated to the general reserve fund, and the remaining NPR 2,459,001 will be kept in retained earnings.

    This year's profit will be used to strengthen the financial stability and future plans of the institution. Shareholders are expected to view this decision as a positive step toward the sustainable growth of the institution.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026