
सामसङ नेपालले ‘Warm Winter Offer’ सार्वजनिक गर्यो, वासिङ मेसिन र फ्रिजमा आकर्षक क्यासब्याक र सजिलो फाइनान्सिङSamsung Nepal Launches “Warm Winter Offer” with Cashback and Easy Financing
सामसङ नेपालले यो हिउँदलाई लक्षित गर्दै ‘Warm Winter Offer’ सार्वजनिक गरेको छ, जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक क्यासब्याक तथा सजिलो EMI सुविधा उपलब्ध गराइनेछ। देशभर लागू हुने यो अफर नोभेम्बर २१ देखि २०२६ जनवरी १४ सम्म सञ्चालन हुनेछ।
अफरअन्तर्गत AI Ecobubble वासर–ड्रायर तथा अन्य वासिङ मेसिन मोडेलहरूमा ग्राहकले २३% सम्म क्यासब्याक पाउन सक्नेछन्। त्यस्तै सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १७% सम्म क्यासब्याक उपलब्ध हुनेछ।
सामसङले सबै मोडेलमा DIT मोटरमा २० वर्षको वारन्टी तथा निःशुल्क इन्स्टलेसन पनि प्रदान गर्दैछ। साथै, Hulas Finserve द्वारा सञ्चालित Samsung InstaFinance मार्फत ग्राहकहरूले ०% ब्याजदरमा EMI सुविधा केवल नागरिकता प्रमाणपत्रमार्फत नै लिन सक्नेछन्।
पुराना टिभी तथा घरायसी उपकरण एक्सचेन्ज गर्न चाहनेहरूले ArkoStore वा नेपालभरका अधिकृत सामसङ आउटलेटमार्फत एक्सचेन्ज सेवा पनि प्राप्त गर्न सक्नेछन्।
Samsung Nepal has launched its “Warm Winter Offer,” providing attractive cashback and convenient financing options on a range of washing machines and refrigerators. The nationwide offer is valid from November 21 to January 14, 2026.
Under this campaign, customers can receive up to 23% cashback on AI Ecobubble washer-dryers and several washing machine models. Likewise, up to 17% cashback is available on single-door, double-door, and side-by-side refrigerators.
Samsung is also offering a 20-year warranty on DIT motors and free installation on all models. Through Samsung InstaFinance, powered by Hulas Finserve, customers can purchase appliances on 0% interest EMI using only their citizenship card.
Additionally, customers can trade in their old TVs and home appliances through ArkoStore or any authorized Samsung outlet across Nepal.




