NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sanbhi Energy Limited to Issue IPO Starting April 18
    सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्दै
    Investor
    1 min read
    Published on April 9, 2025
    NEPSE trading

    सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्दैSanbhi Energy Limited to Issue IPO Starting April 18

    सान्भि इनर्जी लिमिटेडले आगामी वैशाख ५ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी यो आईपीओ जारी गर्न लागेको हो।

    कम्पनीका अनुसार इलाम जिल्लाका स्थानीयका लागि ८ लाख ८० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गरिनेछ। नेपाल धितोपत्र बोर्डले गत चैत्र ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो। बोर्डको स्वीकृतिअनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी कुल ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता शेयर जारी गर्नेछ।

    सान्भि इनर्जीले इलाम जिल्लामा ७.६ मेगावट क्षमताको जोगमाइ खोला जलविद्युत आयोजनाबाट २०७४ वैशाख १८ गतेदेखि व्यापारिक रूपमा विद्युत उत्पादन गर्दै आएको छ। साथै, सोही जिल्लामा ५.२ मेगावट क्षमताको जोगमाइ क्यासकेड आयोजना पनि निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ।

    यो आईपीओ निष्काशनले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लगानीको अवसर प्रदान गर्नुका साथै कम्पनीको विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। शेयर आवेदनको विस्तृत जानकारी कम्पनीले छिट्टै सार्वजनिक गर्ने बताइएको छ।

    Sanbhi Energy Limited is set to issue its Initial Public Offering (IPO) starting from April 18 (Vaishakh 5, 2082). The company plans to offer the IPO to project-affected locals in Ilam district and Nepalis working abroad under foreign employment permits.

    According to the company, 880,000 shares will be allocated for the locals of Ilam district, while 291,000 shares will be reserved for Nepalis employed overseas. The Nepal Securities Board granted permission for the IPO issuance on March 24 (Chaitra 11, 2081). With this approval, the company is authorized to issue a total of 3.79 million shares worth NPR 379 million, targeting both project-affected locals and the general public.

    Sanbhi Energy has been commercially producing electricity from its 7.6 MW Jogmai Khola hydropower project in Ilam since April 30, 2017 (Vaishakh 18, 2074). Additionally, the company is currently constructing the 5.2 MW Jogmai Cascade project in the same district.

    This IPO issuance is expected to provide investment opportunities for locals and Nepalis abroad while supporting the company’s expansion efforts. Detailed information regarding the share application process will be released by the company soon.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026