NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Sanigad Hydro Limited to Open IPO Sale for General Public from May 28
    सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला
    Top
    1 min read
    Updated on May 19, 2026
    NEPSE TRADING

    सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला Sanigad Hydro Limited to Open IPO Sale for General Public from May 28

    सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरिसकेको छ। कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँटपछि अब सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता शेयर बिक्री खुला गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ दरको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन छिटोमा जेठ २० गते र ढिलोमा जेठ २८ गतेसम्म खुला रहनेछ। इक्रा नेपालले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले सञ्चालन गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

    Sanigad Hydro Limited is set to issue its Initial Public Offering (IPO) to the general public from May 28 (Jestha 14). The company had earlier completed the allotment of shares for project-affected locals and Nepalis working abroad. Out of the approved 8.55 million shares worth Rs. 855 million, allocated as 30 percent of the company’s issued capital of Rs. 2.85 billion, the remaining 4.674 million shares worth Rs. 467.4 million will now be offered to the general public at a face value of Rs. 100 per share. Investors can apply for a minimum of 10 shares and a maximum of 20,000 shares. The IPO issue will close on Jestha 20 at the earliest and Jestha 28 at the latest. ICRA Nepal has assigned the company an “ICRANP Issuer Rating Double B Minus,” indicating a moderate level of risk in meeting its financial obligations. The company is currently operating the 38.46 MW Upper Kalangagad Hydropower Project with a total project cost of Rs. 8.687 billion. Laxmi Sunrise Capital Limited has been appointed as the issue and sales manager for the IPO. Investors can apply through the C-ASBA system via authorized banks and financial institutions.

    Trending News

    • Trending11 Jun, 2026

      फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

      Read news
    • Trending11 Jun, 2026

      आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

      Read news
    • Trending11 Jun, 2026

      आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

      Read news

    Related News

  • फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन
    Trending

    1 min read

    फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आफ्नै पसलमा आफैँले चोरी  : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल
    Investor

    2 min read

    आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो
    Investor

    1 min read

    आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य
    Top

    1 min read

    राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?
    Investor

    1 min read

    सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?

    NEPSE TRADING

    ·

    11 Jun, 2026