NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Sanima Bank Marks 21 Years of Service, Steps into Its 22nd Year
    सानिमा बैंक २१ वर्ष पूरा गर्दै २२ औँ वर्षमा प्रवेश, वार्षिकोत्सव भव्यरूपमा सम्पन्न
    Top
    1 min read
    Published on December 8, 2025
    NEPSE TRADING

    सानिमा बैंक २१ वर्ष पूरा गर्दै २२ औँ वर्षमा प्रवेश, वार्षिकोत्सव भव्यरूपमा सम्पन्नSanima Bank Marks 21 Years of Service, Steps into Its 22nd Year

    सानिमा बैंक लिमिटेडले आफ्नो स्थापना भएको २१ वर्ष पूरा गर्दै २२ औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ। दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा, विश्वास तथा दिगो बैंकिङ्ग अभ्यासमार्फत देशभर सबल पहिचान बनाउन सफल बैंकले आफ्नो सफल यात्राप्रति गर्व व्यक्त गरेको छ।

    वार्षिकोत्सव कार्यक्रम बैंकको प्राङ्गणमा सम्पन्न भएको थियो। कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंकलाई आजको उचाईसम्म पुर्याउन सहयोग गर्ने कर्मचारी, ग्राहक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरे। उनले बैंकको आगामी लक्ष्यहरू प्राप्त गर्न सबै कर्मचारीलाई सामूहिक प्रयाससहित अघि बढ्न प्रोत्साहन गरे।

    विगत २१ वर्षमा सानिमा बैंकले देशभर सेवा विस्तार गर्दै उल्लेखनीय वृद्धि गरेको छ। हाल बैंकले सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ वटा ए.टि.एम.मार्फत सेवा प्रदान गर्दै आएको छ।

    बैंकले वार्षिकोत्सवको अवसरमा आफ्नो बैंकिङ्ग यात्राभर साथ र विश्वास प्रदान गर्ने सबै ग्राहक तथा सरोकारवालालाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

    Sanima Bank Limited has successfully completed 21 years of its establishment and has officially entered its 22nd year. Celebrating more than two decades of trusted, consistent, and customer-focused banking services, the bank organized a special anniversary event to mark the occasion.

    During the program held at the bank’s premises, Sanima Bank’s Deputy Chief Executive Officer, Pawan Kumar Acharya, extended heartfelt congratulations to all employees, customers, and stakeholders. He expressed gratitude for their continuous support throughout the bank’s journey and encouraged all staff members to move forward together with collective effort to achieve the bank’s future goals.

    Over the past 21 years, Sanima Bank has expanded its presence across the country and strengthened its service network. The bank now operates 134 branch offices and 127 ATMs across all seven provinces.

    On its anniversary, Sanima Bank expressed sincere appreciation to its customers and stakeholders for their trust and cooperation throughout its banking journey.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026