
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बीमा नविकरणमा १००% लेट शुल्क माफSanima Reliance Life Insurance Offers 100% Late Fee Waiver for Lapsed Policies
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जेठ १ देखि २५ गतेसम्म (May 15–June 8) लाप्स भएको बीमा नविकरण अभियान सुरु गरेको छ, जसअन्तर्गत बीमा किस्ता समयमा तिर्न छुटेका बीमितका लागि लेट शुल्क शतप्रतिशत माफ गरिनेछ। यस एकपटकको छुटले बीमा पोलिसी पुनः सक्रिय बनाउन सहयोग पुर्याउनेछ।
यस अभियानको उद्देश्य बीमितहरूलाई निरन्तर आर्थिक सुरक्षा प्रदान गर्न सहयोग गर्नु हो। नेपालभरका १६९ शाखा कार्यालयहरू वा अनलाइन माध्यमबाट नविकरण प्रक्रिया सहजै गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहक प्राथमिकतालाई केन्द्रमा राख्दै सानिमा रिलायन्सले बीमा सचेतना र आर्थिक सुरक्षा सुदृढीकरणतर्फ सकारात्मक कदम चालेको देखिएको छ।
Sanima Reliance Life Insurance has introduced a special Lapsed Policy Renewal Campaign from May 15 to June 8 (Jestha 1 to 25), offering a 100% waiver on late fees for policyholders who missed their premium payments. This initiative enables customers to renew their lapsed life insurance policies without any financial penalties, providing a unique opportunity to regain essential insurance coverage.
The campaign is designed to ease the burden of late fees and promote uninterrupted financial protection for policyholders and their families. Renewals can be processed through any of the 169 branch offices across Nepal or via online platforms, ensuring convenience and accessibility for all. This move demonstrates the company’s customer-centric strategy and strong commitment to enhancing financial security and insurance awareness across the country.




