धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् ।
Santosh Narayan Shrestha has been appointed as the Chairman of the Securities Board of Nepal.
A minister informed that the decision was made during a Cabinet meeting held on Monday. Previously serving as a board member of the Nepal Electricity Authority, Shrestha comes from a professional background.
देशभरको मौसम मुख्यतया सफा, कोशीको तराईमा हल्का वर्षाको सम्भावनाWeather Mainly Fair Across Nepal, Light Rain Likely in Koshi Terai
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक : अमेरिकी डलरको बिक्रीदर १४८ रुपैयाँ ५८ पैसाNRB Sets Foreign Exchange Rates: US Dollar Selling Rate at Rs 148.58
परिसूचक ओरालो लाग्दा पनि बढ्यो कारोबार, प्राविधिक विन्दु र सस्ता सेयरमा लगानीकर्ताको नजरTurnover Rises Despite Index Decline as Investors Eye Technical Levels and Bargain Stocks
प्रधानमन्त्री शाहको दिल्ली यात्रा ‘छोटो र कार्यमूलक’, हवाईमार्ग र मल कारखाना मुख्य एजेण्डाPM Shah’s Delhi Trip ‘Short and Functional,’ Air Routes and Fertilizer Plant Top Agenda
संसद्मा बहस र समितिका बैठक सुस्त, माननीयहरू भने ‘विदेश मोह’ मा मस्त : सात महिनामा ४९ को औपचारिक उडान, अनौपचारिकको हिसाबै छैनParliamentary Debates and Committee Meetings Stall as Lawmakers Embark on Foreign Junkets: 49 on Official Record in Seven Months, Unrecorded Trips Countless