NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sarbottam Cement Swings from Loss to Profit, Reports Rs 324.2 Million Profit in First Quar...
    सर्वोत्तम सिमेन्ट घाटाबाट ३२ करोड नाफासम्म, पहिलो त्रैमासमै उल्लेख्य सुधार
    Investor
    1 min read
    Published on November 16, 2025
    NEPSE TRADING

    सर्वोत्तम सिमेन्ट घाटाबाट ३२ करोड नाफासम्म, पहिलो त्रैमासमै उल्लेख्य सुधारSarbottam Cement Swings from Loss to Profit, Reports Rs 324.2 Million Profit in First Quarter

    काठमाडौं — गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको सर्वोत्तम सिमेन्ट लिमिटेडले चालू आर्थिक वर्षमा उल्लेखनीय सुधार गरेको छ। बिक्री आम्दानीमा आएको ठोस वृद्धि र लागत व्यवस्थापनमा भएको सुधारका कारण कम्पनी एक वर्षमै घाटाबाट नाफातर्फ फर्किन सफल भएको छ।

    चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा भोगेको घाटाबाट ठूलो मोडको रूपमा हेरिएको छ।

    बिक्री आम्दानीमा झन्डै ३६ प्रतिशत वृद्धि

    समीक्षा अवधिमा सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी ३५.७७ प्रतिशत ले बढेर १ अर्ब ९७ करोड ५७ लाख ४७ हजार रुपैयाँ पुगेको छ।

    गत वर्षको पहिलो त्रैमासमा यस शीर्षकमा १ अर्ब ४५ करोड रुपैयाँ मात्रै आम्दानी भएको थियो, जसको तुलनामा यो वर्षको वृद्धि अत्यन्त नै उल्लेखनीय देखिएको छ।

    कुल नाफामा ठूलो उछाल

    कम्पनीको कुल नाफा ४०८.८१ प्रतिशत ले बढेको छ, जसले कम्पनीको समग्र वित्तीय सुधारलाई बलियो रूपमा संकेत गर्छ।

    यद्यपि कुल खर्च ८१.८९ प्रतिशतले बढे पनि, वित्तीय खर्च भने १५.९१ प्रतिशत ले घटेको छ, जसले नाफा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिन्छ।

    EPS, नेटवर्थ र P/E अनुपात

    समीक्षा अवधिमा सर्वोत्तम सिमेन्टको प्रतिशेयर आम्दानी (EPS) २६ रुपैयाँ ७ पैसा पुगेको छ।
    असोज मसान्तसम्म कम्पनीको—

    • प्रतिशेयर नेटवर्थ: २०८ रुपैयाँ ११ पैसा

    • Price/Earnings ratio (P/E): ३१.९१ गुणा

    रहेको विवरणले देखाउँछ।

    Kathmandu — Sarbottam Cement, which had posted a loss of Rs 22.5 million in the first quarter of the previous fiscal year, has made a strong financial turnaround this year. The company has returned to profitability on the back of significant improvement in sales revenue and better cost management.

    In the first three months of the current fiscal year, the company earned a net profit of Rs 324.2 million, marking a remarkable shift from last year’s loss.

    Sales Revenue Up by Nearly 36 Percent

    During the review period, Sarbottam Cement’s sales revenue increased by 35.77 percent, reaching Rs 1.97 billion.
    In the same period last year, the company had reported sales of Rs 1.45 billion, making this year’s increase notably strong.

    Gross Profit Surges

    The company’s gross profit rose by 408.81 percent, reflecting substantial operational improvement.
    Although total expenses increased by 81.89 percent, financial expenses decreased by 15.91 percent, contributing to the sharp rise in profitability.

    EPS, Net Worth, and P/E Ratio

    The company’s earnings per share (EPS) reached Rs 26.07 during the review period.

    As of the end of Ashwin:

    • Net worth per share: Rs 208.11

    • P/E ratio: 31.91 times

    These figures indicate a solid financial recovery and improved market valuation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026