NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Savings Up to NPR 500,000 in Cooperatives to Be Secured; Government to Establish Fund with...
    सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचत सुरक्षण हुने, सरकारद्वारा बीउ पुँजीसहित कोष स्थापनाको घोषणा
    Investor
    1 min read
    Published on May 29, 2025
    NEPSE trading

    सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचत सुरक्षण हुने, सरकारद्वारा बीउ पुँजीसहित कोष स्थापनाको घोषणाSavings Up to NPR 500,000 in Cooperatives to Be Secured; Government to Establish Fund with Seed Capital

    सरकारले सहकारी संस्थामा ५ लाख रुपैयाँसम्मको बचत गर्ने सदस्यको बचत सुरक्षण गर्ने घोषणा गरेको छ।

    आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्जा तथा निक्षेप सुरक्षण प्रणालीमार्फत बचतकर्ताको रकम सुरक्षित गरिने जानकारी दिएका हुन्।

    बजेटमा उल्लेख भएअनुसार, समस्याग्रस्त सहकारी संस्थाहरूका बचतकर्तालाई रकम फिर्ता गर्न विशेष कोष स्थापना गरिनेछ र त्यसका लागि सरकारले बीउ पुँजी उपलब्ध गराउने छ।

    साथै, सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वासिलो बनाउने उद्देश्यले सहकारीको वर्गीकरण, एकीकरण तथा संरचनागत सुधार गरिने व्यवस्था बजेटमा गरिएको छ।

    समस्याग्रस्त सहकारी संस्थाका मुद्दाहरू समाधान गर्न सरकारले सञ्चालकको सम्पत्ति बिक्री गरी निक्षेपकर्ताको पैसा फिर्ता गर्ने कानुनी प्रक्रिया समेत अघि बढाउने स्पष्ट पारेको छ।

    यो कदमले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएको अनिश्चितता र जोखिम न्युनिकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

    Kathmandu, May 29 – The Government of Nepal has announced that savings of up to NPR 500,000 made by members of cooperative institutions will be secured through a credit and deposit protection mechanism.

    Presenting the budget for the fiscal year 2082/83, Finance Minister Bishnu Prasad Paudel stated that a special fund will be established to return deposits to cooperative savers, and the government will contribute seed capital to this fund.

    The budget also includes provisions for classification, consolidation, and structural reforms within the cooperative sector to make it more organized and trustworthy.

    For troubled cooperatives, the government has announced that deposits will be refunded by liquidating the assets of the institution and its management. Legal procedures will be initiated to ensure depositor protection and accountability.

    This move is expected to help restore confidence in the cooperative sector, which has recently faced growing concerns over financial mismanagement and deposit security.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026