NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. SEC Files Lawsuit Against Elon Musk Over Share Purchase Violation
    एलन मस्कविरुद्ध अमेरिकी नियामकको मुद्दा, सेयर खरिदमा नियम उल्लङ्घनको आरोप
    Investor
    1 min read
    Published on January 15, 2025
    NEPSE trading

    एलन मस्कविरुद्ध अमेरिकी नियामकको मुद्दा, सेयर खरिदमा नियम उल्लङ्घनको आरोपSEC Files Lawsuit Against Elon Musk Over Share Purchase Violation

    अमेरिकी नियामक संस्था सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले एलन मस्कविरुद्ध सेयर खरिदका नियम उल्लङ्घनको आरोपमा मुद्दा दायर गरेको छ।

    एसईसीले मस्कले ट्विटरको ५ प्रतिशतभन्दा बढी स्वामित्व पाइसकेपछि पनि १० दिनभित्र जानकारी दिनुपर्ने नियम तोडेका आरोप लगाएको छ। उनले समयसीमाभन्दा २१ दिनपछि मात्र सेयर खरिदको घोषणा गरेका थिए।

    नियामकले मस्कले अन्य लगानीकर्तालाई ठूलो आर्थिक क्षति पुर्याएको र कम मूल्यमा सेयर खरिद गर्न पाएको बताएको छ। एसईसीका अनुसार, मस्कले यो घटनाबाट १५ करोड अमेरिकी डलर (झन्डै १९ अर्ब नेपाली रुपैयाँ) बचत गरेका थिए।

    २०२२ अप्रिल ४ मा मस्कले ट्विटरको स्वामित्व सार्वजनिक गरेपछि सेयर मूल्य २७ प्रतिशतले बढेको थियो। सोही वर्ष अक्टोबरमा मस्कले ट्विटर खरिद गरी यसको नाम 'एक्स' राखेका थिए।

    एसईसीले मस्कलाई अनुचित लाभ फिर्ता गर्न र जरिवाना तिर्न आदेश दिन अदालतसँग आग्रह गरेको छ।

    यता, मस्कले सामाजिक सञ्जालमा एसईसीलाई "विग्रेको संस्था" को संज्ञा दिएका छन्। उनका वकिलले यो मुद्दालाई "झुठा र दुर्व्यवहारयुक्त" भनेका छन्।

    यसअघि २०१८ मा पनि एसईसीले मस्कविरुद्ध मुद्दा दायर गरेको थियो, जसका कारण उनले टेस्लाको अध्यक्ष पद छोड्नुपरेको थियो।

    The U.S. Securities and Exchange Commission (SEC) has filed a lawsuit against Elon Musk, accusing him of violating rules during his Twitter share purchase.

    The SEC alleges that Musk failed to disclose his acquisition of more than 5% ownership within the required 10-day period. Instead, he disclosed it 21 days late, which the regulator claims caused significant financial harm to other investors and allowed Musk to buy shares at artificially low prices.

    According to the SEC, Musk saved $150 million (approximately NPR 19 billion) from this delay. Twitter's share price surged by 27% on April 4, 2022, after Musk disclosed his ownership. Later that year, in October, Musk acquired Twitter and renamed it "X."

    The SEC has requested the court to order Musk to return the undue gains and pay penalties.

    In response, Musk criticized the SEC on social media, calling it a "broken institution" that "ignores real crimes." His attorney, Alex Spiro, described the lawsuit as "false and abusive" in an email to the BBC.

    This is not Musk's first clash with the SEC. In 2018, the regulator accused him of misleading investors with claims about taking Tesla private, which led to a settlement requiring Musk to step down as Tesla's chairman.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026