NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Separation of Powers? BAFIA Draft Threatens Business-Banking Nexus
    बाफिया संशोधनले सेयर बजारमा तरंग: बैंक तथा व्यवसायी छुट्याउने प्रावधानमा तीव्र बहस
    Investor
    2 min read
    Published on June 4, 2025
    NEPSE trading

    बाफिया संशोधनले सेयर बजारमा तरंग: बैंक तथा व्यवसायी छुट्याउने प्रावधानमा तीव्र बहसSeparation of Powers? BAFIA Draft Threatens Business-Banking Nexus

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को प्रस्तावित संशोधनले नेपाली पूँजी बजारमा बहस र अन्योलता थपिदिएको छ। प्रस्तावित विधेयकमा बैंक तथा व्यवसायीलाई छुट्याउने व्यवस्था राखिएको छ, जसअनुसार बैंकमा एक प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व राख्ने व्यक्तिहरूले कुनै किसिमको व्यवसाय सञ्चालन गर्न नपाउने उल्लेख गरिएको छ।

    यस प्रावधानले व्यवसायीहरूलाई बैंकिङ्ग लगानीबाट टाढा राख्ने नीति लिएको देखिन्छ। सामाजिक सञ्जालमा यस विषयमा व्यापक प्रतिक्रिया आएका छन्। केहि विश्लेषकहरूले यसलाई सकारात्मक कदम भनेका छन् भने अन्यले यसले दोस्रो बजारमा नकारात्मक असर पार्ने तर्क गरेका छन्।

    शेयर बजारमा देखिएको प्रतिक्रिया:

    • शिव चन्द्रले फेसबुकमा लेखेका छन्, “बैंक र व्यवसायी छुट्याउने विषयले बजार नै रंगिएको छ। यसो हो भने बैंकले पनि व्यवसाय गर्न पाउने भन्नु कस्तो?”

    • रोहन कार्कीले भने, “बैंक र व्यवसायी छुट्याउने विषयलाई ठीकसँग विश्लेषण नगरी बजारमा त्रास फैलाउने कार्य भइरहेको छ। संस्थापक शेयर बिक्री गर्न नपाउने र मूल्य घटाउने प्रवृत्तिले बजारमै अन्योल ल्याएको छ।”

    • राजु शर्मा पौडेलका अनुसार, विधेयकमा बैंकको लगानी क्षेत्र, मापदण्ड तथा डिजिटल मुद्रा लगायतका ३० वटा संशोधन प्रस्ताव गरिएको छ।

    • अजित खनालले भने, “बाफियाको प्रस्ताव व्यवसायीलाई बैंकमा लगानी गर्न नदिने भन्ने हो भने धेरै ठूलो व्यवसायीहरूको बैंकबाट हात झिक्ने अवस्था आउन सक्छ।”

    • केशव कोइरालाले बाफियालाई ‘आतंक’ भन्दै यसले दोस्रो बजारमा सामान्य कारोवार गर्न समेत अवरोध पुर्‍याउने चेतावनी दिएका छन्।

    सामाजिक सञ्जालमा ‘शेयर मार्केट’ नामक पेजमा लेखिएको छ – “बाफिया को त्रास बाफ रे बाफ, बुझेको केही छैन लहे लहे मा किता गुमाउँदै साना लगानीकर्ता।” यसले देखाउँछ कि साना लगानीकर्ता अहिले अन्योलमा परेका छन् र सही जानकारीको खाँचो छ।

    हालको अवस्थामा बाफिया संशोधन प्रस्ताव संसदमा प्रस्तुत भइसकेको छैन, तर यसको मस्यौदा तयार भइसकेको छ। यदि पारित भयो भने, बैंक र व्यवसायबीचको सम्बन्धलाई स्पष्ट रूपले अलग गर्ने, सेयर स्वामित्व सीमित गर्ने र डिजिटल सम्पत्ति नियमन गर्ने जस्ता नयाँ नीति लागू हुने सम्भावना छ। तर यसको कार्यान्वयनले शेयर बजारमा सकारात्मक भन्दा पनि अल्पकालीन नकारात्मक असर पार्ने सम्भावना देखिएको छ।

    यो संशोधनले बैंक तथा वित्तीय क्षेत्रको पारदर्शिता र सुदृढीकरण गर्न सक्ने देखिए तापनि शेयर बजारमा तत्काल अस्थिरता ल्याउन सक्छ। तसर्थ, नीति निर्माता र सांसदहरूले यस विषयलाई गम्भीरताका साथ बहस गरी सन्तुलित निर्णय लिन आवश्यक देखिन्छ।

    The proposed amendment to the Bank and Financial Institutions Act (BAFIA) has stirred significant debate and uncertainty in Nepal’s capital market. The key clause causing controversy is the provision to separate banks and businesspersons. If passed, anyone holding 1% or more shares in a bank will be prohibited from engaging in any business activity.

    This move appears aimed at ensuring banks are free from influence by business tycoons and that conflicts of interest are minimized. However, the ripple effect on the stock market has already begun, with investors, analysts, and stakeholders expressing divided opinions across social media.

    Public Reactions on Social Media:

    • Shiva Chandra wrote, “The market is buzzing over the debate of separating banks and businessmen. If banks and businesspersons are to be split, does that mean banks themselves can’t do business? Confusing!”

    • Rohan Karki argued, “This issue is being hyped without understanding the technicalities. Just because promoters are separated from the bank, doesn't mean they have to sell shares or exit entirely. Founders don't trade like ordinary shareholders. Market panic is unnecessary.”

    • Raju Sharma Paudel highlighted that the bill includes 30 proposed amendments, including:

      • Separation of business and banking roles,

      • Defining new limits on bank ownership,

      • Regulating shares in financial sectors,

      • Enabling frameworks for digital currencies and tokens.

    • Ajit Khanal explained that the core objective is to restrict business owners from influencing banks while still allowing healthy investments. However, he warns this could force major industrialists to withdraw from banks.

    • Keshab Koirala described it as “BAFIA terror”, saying it will severely affect the secondary market as many promoters with more than 1% shareholding may be forced to exit.

    A post from a page titled Share Market humorously summarized the panic: “BAFIA has scared the hell out of small investors. We don't understand anything, yet we're the ones losing money.”

    The bill has not yet been tabled in parliament, but the draft is finalized. If enacted, it will:

    • Clearly separate business from banking,

    • Restrict influential shareholding,

    • Introduce regulation of digital assets.

    While the intention is to ensure clean governance and reduce risks, the short-term effect may be negative on Nepal’s capital market, with potential sell-offs and price drops in promoter-held shares.

    The BAFIA amendment aims to improve transparency and discipline in Nepal’s financial system. However, rushed implementation without clear guidelines could shake investor confidence and destabilize the market. Lawmakers must approach the amendment with caution, balancing regulatory needs with market sentiment.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026