NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Services Account Still in Deficit Despite Rise in Tourism Income
    सेवा खातामा घाटा निरन्तर, पर्यटन आय बढ्दा पनि शिक्षा खर्च उच्च
    Investor
    1 min read
    Published on September 16, 2025
    NEPSE TRADING

    सेवा खातामा घाटा निरन्तर, पर्यटन आय बढ्दा पनि शिक्षा खर्च उच्चServices Account Still in Deficit Despite Rise in Tourism Income

    काठमाडौं, भदौ — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालले सेवा खातामा अझै घाटा व्यहोर्नु परेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा खुद सेवा आय रु. १३ अर्ब ३९ करोडले घाटा रहेको छ। गत वर्ष सोही अवधिमा यो घाटा रु. १५ अर्ब ६ करोड रहेको थियो।

    सेवा खातामै सकारात्मक पक्ष भनेको पर्यटन आयमा आएको वृद्धि हो। साउन महिनामा भ्रमण आय १२.७ प्रतिशतले बढेर रु. ५ अर्ब ३८ करोड पुगेको छ। गत वर्ष सोही महिनामा यो रकम रु. ४ अर्ब ७७ करोड मात्र थियो। पर्यटन क्षेत्रमा विदेशी आगन्तुकको चाप बढ्न थालेपछि आयमा वृद्धि भएको देखिन्छ।

    यद्यपि, विदेश जाने नेपालीहरूले गर्ने खर्च अझै ठूलो छ। साउन महिनामा भ्रमण व्यय २.८ प्रतिशतले घटेर रु. २१ अर्ब ७० करोड पुगेको छ। गत वर्ष सोही अवधिमा यो व्यय रु. २२ अर्ब ३२ करोड थियो।
    यस व्ययभित्र शिक्षातर्फ मात्र रु. १४ अर्ब ३१ करोड खर्च भएको छ। गत वर्ष सोही अवधिमा शिक्षाका लागि विदेश जाने नेपालीहरूले रु. १४ अर्ब ९६ करोड खर्च गरेका थिए। यसले देखाउँछ कि शिक्षा उद्देश्यका लागि हुने भुक्तानी नै भ्रमण व्ययको प्रमुख हिस्सा हो।

    यसै अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेर रु. १७७ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्ष साउन महिनामा यो रकम रु. १३६ अर्ब ६० करोड थियो। प्रवासमा रहेका नेपाली कामदारको पठाएको विप्रेषण नै हाल अर्थतन्त्रलाई मजबुत बनाउने प्रमुख आधार बनेको छ।

    तर, प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) १३.५ प्रतिशतले घटेर रु. ६९ करोडमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा प्रत्यक्ष लगानी रु. ८० करोड रहेको थियो। लगानीकर्ताहरू अझै सतर्क मुद्रामा रहेको देखिएको छ।

    विश्लेषकहरूका अनुसार पर्यटन आयमा आएको वृद्धि सकारात्मक संकेत हो तर शिक्षा खर्चले सेवा खातामा ठूलो दबाब सिर्जना गरिरहेको छ। वैदेशिक लगानी निरन्तर घटिरहनु दीर्घकालीन रूपमा चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ।
    समग्रमा, विप्रेषण प्रवाह सबल रहँदा सेवा खातामा देखिएको घाटा केही हदसम्म सन्तुलनमा पुगे पनि पर्यटन र लगानी क्षेत्रलाई अझ सबल बनाउनुपर्ने सुझाव अर्थविद्हरूले दिएका छन्।

    Nepal’s services account remained in deficit in the first month of FY 2082/83, even though tourism receipts showed encouraging growth. According to Nepal Rastra Bank, the net services income posted a deficit of NPR 13.39 billion in Shrawan, slightly lower than the NPR 15.06 billion deficit recorded in the same period last year.

    One bright spot was tourism. Tourism receipts rose by 12.7 percent to NPR 5.38 billion in Shrawan, compared to NPR 4.77 billion last year. Analysts say the increase reflects a recovery in tourist arrivals, particularly from regional markets, after years of sluggish performance.

    Despite rising income, travel expenditure by Nepalis abroad remained far higher, at NPR 21.70 billion, though it was down 2.8 percent from NPR 22.32 billion a year earlier.
    Within this, education-related expenses alone accounted for NPR 14.31 billion, only slightly lower than last year’s NPR 14.96 billion. This underscores how overseas education continues to dominate Nepal’s service outflows.

    Meanwhile, remittance inflows continued to strengthen. Remittances rose 29.9 percent year-on-year, reaching NPR 177.41 billion in Shrawan, compared to NPR 136.60 billion in the same month last year. Remittances remain the most crucial support to Nepal’s external stability and household consumption.

    On the downside, net foreign direct investment (FDI, equity only) fell by 13.5 percent to NPR 690 million, compared to NPR 800 million last year. The decline indicates that investors remain cautious, despite stronger remittance and tourism inflows.

    Economists view the growth in tourism receipts as a positive sign of recovery. However, the persistently high outflow for education-related travel continues to put pressure on the services account.
    While remittances remain robust enough to balance Nepal’s external sector in the short term, the continuing weakness in FDI is a concern for long-term investment and growth. Experts argue that boosting tourism and attracting sustained FDI will be critical to reducing the chronic services deficit and achieving a more balanced external sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026