NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Seven Microinsurance Companies in the Process of Issuing IPOs
    सात लघुबीमा कम्पनीहरु आईपीओ निष्कासन प्रक्रियामा
    Investor
    1 min read
    Published on July 20, 2024
    NEPSE trading

    सात लघुबीमा कम्पनीहरु आईपीओ निष्कासन प्रक्रियामा Seven Microinsurance Companies in the Process of Issuing IPOs

    नेपाल बीमा प्राधिकरणले सातओटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेपछि, ती कम्पनीहरु आईपीओ निष्कासन प्रक्रियामा छन्।

    लघुबीमा कम्पनीहरुको लाइसेन्स

    ती कम्पनीमध्ये तीन लघुजीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिइएको छ। हाल लघुबीमा कम्पनीहरुको चुक्तापूँजी ७५ करोड रुपैयाँ छ। लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने नियम रहेको छ।

    आईपीओ निष्कासन

    नियमअनुसार प्रत्येक लघुबीमा कम्पनीले चुक्तापूँजीको न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्दा, प्रत्येक कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नुपर्नेछ। यस आधारमा ७ कम्पनीको कुल १ करोड ५७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछन्।

    बिक्री प्रबन्धक नियुक्ति

    लघु जीवन बीमा तर्फ क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओे निष्कासन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरिसकेका छन्।

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ।

    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि साढे २२ लाख अर्थात २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ। उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटललाई नियुक्त गरेको छ।

    आवश्यक प्रक्रिया

    यी कम्पनीहरुले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृती पाएपछि आईपीओ निष्कासन गर्नेछन्।

    लाइसेन्स प्राप्त लघुबीमा कम्पनीहरु

    लघु जीवनबीमा तर्फ:

    1. गार्डियन माइक्रो लाइफ इन्स्योरन्स

    2. क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स

    3. लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स

    लघु निर्जीवन बीमा तर्फ:

    1. ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी

    2. नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी

    3. स्टार माइक्रो इन्स्योरेन्स कम्पनी

    4. प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स

    यी कम्पनीहरुले आफ्नो आईपीओ निष्कासन गरेपछि सर्वसाधारणलाई पनि लघुबीमा कम्पनीमा लगानी गर्ने अवसर प्राप्त हुनेछ।

    After the Nepal Insurance Authority granted licenses to seven companies to operate as microinsurance companies, these companies are now in the process of issuing Initial Public Offerings (IPOs).

    Licensing of Microinsurance Companies

    Out of these seven companies, three are micro-life insurance companies and four are non-life microinsurance companies. Currently, the paid-up capital of microinsurance companies is NPR 750 million. According to regulations, microinsurance companies are required to issue at least 30% of their shares to the public.

    IPO Issuance

    In compliance with the rules, each microinsurance company will need to issue IPOs worth at least 30% of their paid-up capital, amounting to NPR 225 million per company. Therefore, the seven companies will collectively issue a total of 15,750,000 IPO shares.

    Appointment of Sales Managers

    For micro-life insurance, Crest Micro Life Insurance and Guardian Micro Life Insurance have already appointed sales managers for their IPO issuance.

    Guardian Micro Life Insurance has appointed Kumari Capital as the sales manager to issue 2.25 million IPO shares.

    Similarly, Crest Micro Life Insurance is also preparing to issue 2.25 million IPO shares and has appointed NIBL Ace Capital as the sales manager.

    Necessary Procedures

    These companies will issue IPOs after completing the necessary procedures and obtaining approval from the regulatory body, the Securities Board of Nepal (SEBON).

    Licensed Microinsurance Companies

    Micro Life Insurance:

    • Guardian Micro Life Insurance

    • Crest Micro Life Insurance

    • Liberty Micro Life Insurance

    Non-Life Microinsurance:

    • Trust Micro Insurance Company

    • Nepal Micro Insurance Company

    • Star Micro Insurance Company

    • Protective Micro Insurance

    Once these companies issue their IPOs, the general public will have the opportunity to invest in microinsurance companies.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026