NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sewa Hydropower to Hold 14th AGM on Mangsir 27, Special Proposal to Issue IPO
    सेवा हाइड्रोपावरको १४औँ वार्षिक साधारणसभा मंसिर २७ गते हुने, IPO जारी गर्ने विशेष प्रस्ताव
    Investor
    1 min read
    Published on November 18, 2025
    NEPSE TRADING

    सेवा हाइड्रोपावरको १४औँ वार्षिक साधारणसभा मंसिर २७ गते हुने, IPO जारी गर्ने विशेष प्रस्ताव Sewa Hydropower to Hold 14th AGM on Mangsir 27, Special Proposal to Issue IPO

    सेवा हाइड्रोपावर लिमिटेडले मंसिर २७ गते आफ्नो १४औँ वार्षिक साधारणसभा (AGM) गर्ने भएको छ। कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो।

    साधारणसभा काठमाडौं बानेश्वरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुने जनाएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान विवरण, वित्तीय विवरण तथा अन्य आवश्यक हिसाब-किताब पनि AGM ले अनुमोदन गर्नेछ

    त्यसैगरी, सभाले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने एजेन्डा राखेको छ। IPO जारी गर्ने तयारीसँगै सेवा हाइड्रोपावरको पुँजी विस्तार तथा आगामी योजनाहरू अघि बढ्न सक्ने अनुमान गरिएको छ।

    Sewa Hydropower Limited has announced that it will conduct its 14th Annual General Meeting (AGM) on Mangsir 27. The date was decided by the company’s board meeting held on Mangsir 2.

    The AGM will take place at the company’s registered office in Baneshwor, Kathmandu, starting at 10 AM. During the meeting, the financial report for fiscal year 2081/82 will be presented for approval. The AGM will also endorse the auditor’s report along with the profit and loss statement, financial reports, and other necessary accounting documents.

    In addition, a special proposal to issue the company’s Initial Public Offering (IPO) will also be tabled and approved during the meeting. With the IPO plan moving forward, Sewa Hydropower is expected to expand its capital and advance its future development projects.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026