NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Sharp Surge in Gold Price, Silver Sets New Daily Record
    सुनको मूल्यमा भारी वृद्धि, चाँदीले नयाँ कीर्तिमान कायम
    Top
    1 min read
    Published on July 23, 2025
    NEPSE TRADING

    सुनको मूल्यमा भारी वृद्धि, चाँदीले नयाँ कीर्तिमान कायमSharp Surge in Gold Price, Silver Sets New Daily Record

    साउन ७ गते, बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २,१०० रुपैयाँले बढेर १,९७,६०० रुपैयाँमा पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १,९५,५०० रुपैयाँ थियो । पछिल्ला ६ दिनदेखि सुनको मूल्य लगातार बढ्दो क्रममा रहेको छ ।

    त्यस्तै, चाँदीको मूल्य पनि दैनिक नयाँ रेकर्ड तोड्दै उकालो लागिरहेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर २,३५० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । मंगलबार चाँदी प्रतितोला २,३२० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले लगातार अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ उचाई कायम गरिरहेको छ ।

    On Wednesday, July 23, 2025, the price of gold in the Nepali market witnessed a significant increase. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold surged by NPR 2,100 per tola, reaching NPR 197,600 per tola. On Tuesday, gold was traded at NPR 195,500 per tola. This marks the sixth consecutive day of rising gold prices.

    Meanwhile, silver has continued its record-breaking rally. On Wednesday, the price of silver rose by NPR 30 per tola, setting a new all-time high. Silver is now being traded at NPR 2,350 per tola, up from NPR 2,320 on Tuesday. The price of silver has been consistently breaking its previous records day by day, reaching new peaks in the domestic market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026