NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Shikhar Insurance Records Modest Profit Growth, EPS Declines
    शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, प्रतिशेयर आम्दानी घट्यो
    Top
    1 min read
    Published on August 15, 2025
    NEPSE TRADING

    शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, प्रतिशेयर आम्दानी घट्योShikhar Insurance Records Modest Profit Growth, EPS Declines

    शिखर इन्स्योरेन्स लिमिटेड (SICL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको नाफा सामान्य वृद्धि भएको छ भने प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कम्पनीले ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.६६ प्रतिशत बढी हो। अघिल्लो वर्ष सोही अवधिमा नाफा ४४ करोड ५३ लाख रुपैयाँ थियो। यस अवधिमा खुद आर्जित बीमाशुल्क ३१.९१ प्रतिशत र कुल आम्दानी ११.७५ प्रतिशतले बढेको छ भने खुद दाबी भुक्तानी २१.९५ प्रतिशत र कुल खर्च १४.७२ प्रतिशतले बढेको छ। यद्यपि, नाफा वृद्धि भए पनि प्रतिशेयर आम्दानी (EPS) १ रुपैयाँ २९ पैसा घटेर १५ रुपैयाँ ४९ पैसामा पुगेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात (P/E) ४९.९५ गुणा र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९७ पैसा रहेको छ। २ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २१ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ६६ लाख रुपैयाँ रहेको छ।

    Shikhar Insurance Limited (SICL) has published its unaudited financial statement for the fourth quarter of FY 2081/82, showing a slight increase in profit but a decline in earnings per share (EPS). The company earned a net profit of NPR 452.7 million, up by 1.66% compared to NPR 445.3 million in the same period last year. During the review period, net earned premium increased by 31.91% and total income rose by 11.75%, while net claim payments grew by 21.95% and total expenses by 14.72%. Despite profit growth, EPS declined by NPR 1.29 to NPR 15.49. The company’s price-to-earnings (P/E) ratio stood at 49.95 times, with a net worth per share of NPR 198.97. Shikhar Insurance has a paid-up capital of NPR 2.92 billion, with NPR 1.91 billion in special reserves, NPR 160.7 million in catastrophe reserves, NPR 211.7 million in retained earnings, and NPR 606.6 million in other equity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026