NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Shikhar Insurance to Hold 21st AGM on Poush 29
    शिखर इन्स्योरेन्सको २१औँ वार्षिक साधारण सभा पुस २९ गते
    Investor
    1 min read
    Published on December 21, 2025
    NEPSE TRADING

    शिखर इन्स्योरेन्सको २१औँ वार्षिक साधारण सभा पुस २९ गतेShikhar Insurance to Hold 21st AGM on Poush 29

    काठमाडौं । Shikhar Insurance Company Limited ले आफ्नो २१औँ वार्षिक साधारण सभा (AGM) आगामी पुस २९ गते आयोजना गर्ने भएको छ। कम्पनीले सो सम्बन्धी सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरणसमेत प्रकाशन गरेको छ।

    कम्पनीको सञ्चालक समितिको मिति २०८२/९/४ गते बसेको ३६७औँ बैठकको निर्णयअनुसार वार्षिक साधारण सभा पुस २९ गते मंगलबार बिहान ११ बजे शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर, थापाथली, काठमाडौंमा बस्नेछ।

    सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

    साधारण सभामा कम्पनीको हाल कायम चुक्ता पूँजीको ०.३१५८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा समावेश गरिएको छ। प्रस्तावित लाभांशको कुल रकम ९२ लाख ३१ हजार १४७ रुपैयाँ रहेको छ।

    यसैगरी, सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालकहरूको पदावधि थप गर्ने तथा सञ्चालक पदमा नयाँ नियुक्तिसम्बन्धी निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। साथै सर्वसाधारण समूह ‘ख’ बाट दुई जना सञ्चालक निर्वाचित गर्न निर्वाचन गर्ने विषय पनि एजेण्डामा समेटिएको छ।

    कम्पनीले वार्षिक साधारण सभामा शेयरधनीहरूलाई उपस्थित भई छलफल तथा निर्णय प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

    Kathmandu. Shikhar Insurance Company Limited has announced that it will convene its 21st Annual General Meeting (AGM) on Poush 29, 2082 (January 13, 2026). The company has also published its annual financial highlights for the fiscal year 2081/82.

    The decision was made during the 367th meeting of the company’s Board of Directors held on Poush 4, 2082. According to the notice, the AGM will take place at 11:00 AM at the company’s central office, Shikhar Biz Center, Thapathali, Kathmandu.

    The AGM agenda includes discussion and approval of the Board of Directors’ annual report for fiscal year 2081/82, along with the audited financial statements and auditor’s report. Shareholders will also decide on the appointment of the auditor and fixation of remuneration for fiscal year 2082/83.

    The meeting will consider a proposal to approve a cash dividend of 0.3158 percent of the company’s paid-up capital, amounting to NPR 9,231,147, for tax purposes related to the proposed dividend.

    In addition, the AGM will seek approval for extending the tenure of directors elected from public shareholders and for endorsing the board’s decision to appoint a new director following a resignation. The agenda also includes the election of two directors from the general public group “B” in accordance with prevailing laws and the company’s director election guidelines.

    Shikhar Insurance has requested all shareholders to attend the AGM and participate in the discussion and decision-making process.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026