NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Shikhar Power Development IPO Allotted, 184,260 Investors Receive 10 Shares Each
    शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार लगानीकर्ताले पाए १०–१० कित्ता
    Investor
    1 min read
    Published on March 17, 2026
    NEPSE TRADING

    शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार लगानीकर्ताले पाए १०–१० कित्ताShikhar Power Development IPO Allotted, 184,260 Investors Receive 10 Shares Each

    काठमाडौं — शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ मंगलबार बिहान बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बिहान ८ः३० बजे शेयर बाँडफाँट सम्पन्न गरिएको हो।बाँडफाँटमा कुल १ लाख ८४ हजार २६० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कम्पनीको आईपीओमा अत्यधिक माग देखिएको थियो। कुल २७ लाख ६६ हजार ५१० जनाबाट आवेदन परेकोमा अन्तिम दिनसम्म ३ अर्ब ७ करोड ३९ लाख ६० हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ३९ हजार ६०० कित्ताका लागि आवेदन परेको थियो।कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन तथा बाँडफाँट गरिसकेको थियो।शिखर पावरले आफ्नो ९८ करोड रुपैयाँ जारी पुँजीको ३२.६५ प्रतिशत बराबर ३२ करोड रुपैयाँको ३२ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो।त्यस्तै, २ लाख २२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ।उच्च आवेदनका कारण अधिकांश लगानीकर्ता शेयर प्राप्त गर्नबाट वञ्चित भएका छन् भने न्यूनतम १० कित्ता मात्र बाँडफाँट गरिएको छ। यसले पछिल्लो समय जलविद्युत कम्पनीका आईपीओप्रति लगानीकर्ताको आकर्षण अझै बलियो रहेको संकेत गरेको छ।
    Kathmandu — Shikhar Power Development Limited has completed the allotment of its Initial Public Offering (IPO) issued to the general public. According to the issue manager, Global IME Capital, the share allotment was finalized on Tuesday morning at 8:30 AM.A total of 184,260 applicants were allotted shares, each receiving 10 units. The IPO witnessed overwhelming demand from investors, reflecting strong interest in hydropower sector stocks. In total, 2,766,510 applicants had applied for the offering.By the final day of the issue, applications worth Rs 3.07 billion had been received for 30.73 million shares, indicating a significant oversubscription compared to the number of shares available for the public.This issuance represents the second phase of the company’s IPO. Earlier, the company had already allocated shares to project-affected local residents and Nepali citizens working abroad.Shikhar Power had received approval to issue 3.2 million shares worth Rs 320 million, which represents 32.65 percent of its total issued capital of Rs 980 million. Out of this, 980,000 shares were reserved for local residents affected by the project.Similarly, 222,000 shares were allocated to Nepalis employed abroad, while 111,000 shares were issued to mutual funds, all of which had already been distributed prior to this public offering.Due to high demand, a large number of applicants were unable to receive shares, with allotment limited to the minimum 10 units per investor. The strong response highlights continued investor confidence in Nepal’s hydropower sector and the sustained popularity of IPO investments among retail participants.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026