NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Shiv Shree Hydropower Extends Rights Share Application Deadline till Ashwin 23
    शिव श्री हाइड्रोपावरले हकप्रद सेयर आवेदन अवधि असोज २३ गतेसम्म थप
    Top
    1 min read
    Published on September 24, 2025
    NEPSE TRADING

    शिव श्री हाइड्रोपावरले हकप्रद सेयर आवेदन अवधि असोज २३ गतेसम्म थपShiv Shree Hydropower Extends Rights Share Application Deadline till Ashwin 23

    शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले आफ्ना सेयरधनीका लागि शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले भदौ १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा अब असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता (१:१ अनुपात) हकप्रद सेयर निष्काशन गर्दैछ। यसअनुसार कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको हो, जसको कुल मूल्य करिब १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ हुन्छ।

    यस प्रयोजनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। त्यसैले साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन सिंगल बी माइनस रेटिङ्ग दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।

    कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखा कार्यालय, सहभागी बैंक तथा वित्तीय संस्थामा उपलब्ध सि आस्बा सेवामार्फत, वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद वितरणपछि २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। संकलन भएको रकम कम्पनीले बैंक ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ।

    Shiv Shree Hydropower Company Limited (SSHL) has extended the deadline for applying to its 100% rights issue. The company, which had opened the issue on Bhadra 19, has now set the extended deadline until Ashwin 23.

    The company is issuing rights shares in a 1:1 ratio, meaning one new share for every existing share. Accordingly, SSHL is floating 14.76 million units of rights shares at a par value of Rs. 100 each, amounting to Rs. 1.47 billion in total.

    For this purpose, the company had closed its book on Shrawan 16. Thus, only those shareholders who held shares till Shrawan 15 are eligible to apply. ICRA Nepal has assigned the company an IRN Single B Minus issuer rating, indicating high risk regarding the company’s ability to meet financial obligations on time.

    Citizens Capital Limited is the issue manager for this rights offering. Investors can apply through Citizens Bank International’s designated branches, participating banks and financial institutions offering C-ASBA services, or online via the CDS and Clearing Limited’s “Mero Share” system.

    Currently, the company’s paid-up capital stands at Rs. 1.47 billion, which will double to Rs. 2.95 billion after the rights issue. The raised capital will primarily be used for repaying bank loans.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026