NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Shiv Shree Hydropower Opens 100% Rights Issue from Today
    शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आजदेखि खुला
    Top
    1 min read
    Published on September 4, 2025
    NEPSE TRADING

    शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आजदेखि खुलाShiv Shree Hydropower Opens 100% Rights Issue from Today

    शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले आजदेखि (भदौ १९ गते) शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागेको हो। यसरी कुल १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन हुने छ।

    यस प्रयोजनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो, जसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले आवेदन दिन सक्नेछन्। हकप्रदमा आवेदन दिने म्याद असोज ८ गतेसम्म रहेको छ।

    इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल बी माइनस’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। हकप्रद शेयरको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले उक्त कम्पनीको कार्यालयसहित सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखाबाट वा सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ्गले निर्माण गरेको ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि पूँजी दोब्बर भई २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम कम्पनीले बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने योजना बनाएको छ।

    Shiv Shree Hydropower Company Limited (SSHL) has opened its 100% rights issue from today (September 4, 2025 / Bhadra 19, 2082). The company is issuing 14.76 million rights shares at a face value of NPR 100 each, in the ratio of 1:1 to its existing shareholders. The total issue amounts to NPR 1.47 billion.

    For this purpose, the company had closed its books on Shrawan 16, meaning shareholders holding shares until Shrawan 15 are eligible to apply. Applications for the rights shares can be submitted until Ashwin 8, 2082.

    Infomerics Credit Rating Nepal has assigned the company an issuer rating of “IRN Single B Minus,” indicating high risk regarding the company’s capacity to meet financial obligations on time. Citizens Capital Limited is managing the issue. Investors can apply through Citizens Capital’s office, selected branches of Citizens Bank International, banks and financial institutions providing C-ASBA services, or online via CDS and Clearing Limited’s “Mero Share” platform.

    Currently, the company’s paid-up capital stands at NPR 1.47 billion, which will double to NPR 2.95 billion after the allotment of the rights issue. The proceeds from the rights issue will primarily be used to repay bank loans.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026