शिव श्री हाइड्रोपावर लिमिटेड
बुद्धनगर, काठमाण्डौ, नेपाल, फोन नं. ०१-४७९६३४६
इमेल: [email protected] वेबसाइट: www.shivashreehydro.com.np
को
शेयर रजिस्ट्रार (Registrar to Share) नियुक्ती बारेको सूचना
यस शिव श्री हाइड्रोपावर लिमिटेडको संचालक समितिको निर्णय अनुसार यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि आज मिति २०८३/०६/०२ गतेदेखि श्री सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाण्डौलाई शेयर रजिस्ट्रार नियुक्त गरिएकोले यस कम्पनीको शेयर रजिस्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सिटिजन्स क्यापिटल लिमिटेड मार्फत हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभाव लगायत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
| शेयर रजिस्ट्रारको पुरा नाम र ठेगाना |
सिटिजन्स क्यापिटल लिमिटेड
बाटुलेघर, डिल्लीबजार, काठमाण्डौ, नेपाल, फोन: ०१-४५१७७२३/४५१७४५७
इमेल: [email protected] वेबसाइट: www.citizenscapital.com.np
Shiva Shree Hydropower Limited
Buddhanagar, Kathmandu, Nepal, Phone No. ०१-४७९६३४६
Email: [email protected] Website: www.shivashreehydro.com.np
's
Notice regarding Appointment of Registrar to Share
As per the decision of the Board of Directors of Shiva Shree Hydropower Limited, Citizens Capital Limited, Batuleghar, Dillibazar, Kathmandu has been appointed as the Share Registrar with effect from today, dated २०८३/०६/०२, to perform all tasks related to maintaining records of securities transactions, registration/transfer of shares, name transfers, placing halts, and keeping the records of shareholders updated. Therefore, this notice is published for the information of all shareholders and concerned parties that all activities under the Share Registrar of this company will be carried out through Citizens Capital Limited.
| Full Name and Address of Share Registrar |
Citizens Capital Limited
Batuleghar, Dillibazar, Kathmandu, Nepal, Phone: ०१-४५१७७२३/४५१७४५७
Email: [email protected] Website: www.citizenscapital.com.np