NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Shiva Shree Hydropower Limited Closes 1:1 Right Share Issue Today
    शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन आजदेखि बन्द
    Investor
    1 min read
    Published on October 9, 2025
    NEPSE TRADING

    शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन आजदेखि बन्दShiva Shree Hydropower Limited Closes 1:1 Right Share Issue Today

    काठमाडौं — शिवश्री हाइड्रोपावर लिमिटेड (SSHL) ले आफ्नो हकप्रद शेयर निष्कासन आज (असोज २३ गते) देखि बन्द गर्दैछ। कम्पनीले भदौ १९ गतेबाट सुरु गरेको हकप्रद शेयर निष्कासन असोज ८ गते बन्द गर्ने तय गरेको थियो तर पछिल्लो सूचना अनुसार यो अवधि विस्तार भई आज अन्तिम गरिएको हो।

    कम्पनीले आफ्ना हालका शेयरधनीहरूलाई १:१ अनुपातमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गर्दैछ, जसको कुल मूल्य करिब १ अर्ब ४७ करोड रुपैयाँ (Rs. 1.47 Arba) बराबर हुन्छ।

    शिवश्री हाइड्रोपावरको हालको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ९५ करोड रुपैयाँ (Rs. 2.95 Arba) पुग्नेछ।

    केन्द्रीय निक्षेप तथा क्लियारीङ्ग लिमिटेड (CDSC) का अनुसार, हालसम्म २२ हजार ९९६ जना आवेदकले कुल ९५ लाख ६६ हजार ७१८ कित्ता हकप्रद शेयरका लागि आवेदन दिएका छन्, जसको मूल्य करिब ९५ करोड ६६ लाख रुपैयाँ बराबर हुन्छ।

    कम्पनीको हकप्रद निष्कासनका लागि सिटिजेन्स क्यापिटल लिमिटेड लाई इश्यु म्यानेजर नियुक्त गरिएको छ।

    उक्त हकप्रद शेयरको बुक क्लोज मिति साउन १६ गते, २०८२ तोकिएको थियो। त्यसअघि नाम दर्ता गराएका शेयरधनीहरूले मात्र यो हकप्रद शेयरमा आवेदन दिन पाएका थिए।

    Kathmandu — Shiva Shree Hydropower Limited (SSHL) is officially closing its 1:1 right share issuance today (23rd Ashwin, 2082). The issue was originally scheduled to close on 8th Ashwin after opening on 19th Bhadra, but the company extended the deadline, with today being the final day for applications.

    The company is issuing a total of 14,764,000 units of right shares at a 1:1 ratio to its existing shareholders, amounting to Rs. 1.47 Arba (Rs. 1.47 billion) in total.

    Currently, the company’s paid-up capital stands at Rs. 1.47 Arba. After the adjustment of the right shares, the capital will rise to Rs. 2.95 Arba, effectively doubling the company’s equity base.

    According to the Central Depository and Clearing Limited (CDSC), a total of 22,996 applicants have applied for 9,566,718 units of right shares, equivalent to Rs. 95.66 crores.

    Citizens Capital Limited has been appointed as the issue manager for the right share issuance.

    The book closure date was set for 16th Shrawan, 2082. Therefore, only those shareholders who held shares before that date were eligible to apply for the rights offering.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026