NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Shivam Cement Posts 15-Fold Surge in Profit, Earns Rs 209.6 Million in First Quarter
    शिवम् सिमेन्टको नाफामा १५ गुणा वृद्धि, पहिलो त्रैमासमै २० करोड नाफा
    Investor
    1 min read
    Published on November 16, 2025
    NEPSE TRADING

    शिवम् सिमेन्टको नाफामा १५ गुणा वृद्धि, पहिलो त्रैमासमै २० करोड नाफाShivam Cement Posts 15-Fold Surge in Profit, Earns Rs 209.6 Million in First Quarter

    काठमाडौं — शिवम् सिमेन्टले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य नाफा कमाएको छ। कम्पनीले पहिलो तीन महिनामा १५ गुणा बढी खुद नाफा निकालेको छ, जुन cement उद्योगमा हालका वर्षहरूमा देखिएको दुर्लभ वृद्धि मानिन्छ।

    गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा १ करोड २७ लाख ९९ हजार रुपैयाँ थियो। तर यस वर्ष सोही अवधिमा नाफा उछालिँदै २० करोड ९६ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।

    बिक्री आम्दानीमा ९% वृद्धि

    समग्र बिक्री आम्दानीमा भने हल्का तर स्थिर वृद्धि भएको छ।
    अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानी १ अर्ब ४० करोड रुपैयाँ रहँदा, यस वर्ष सोही अवधिमा १ अर्ब ५३ लाख रुपैयाँ आम्दानी भएको छ।

    समीक्षा अवधिमा बिक्री आम्दानी ९.०३ प्रतिशत ले बढेको छ।
    तर कुल नाफा भने २१५.०७ प्रतिशत ले उछालिँदै ३२ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

    EPS, नेटवर्थ र P/E अनुपात

    कम्पनीको प्रतिशेयर आम्दानी (EPS) गत वर्षको तुलनामा ठूलो उछाल देखिएको छ।
    पहिलो त्रैमासमै EPS १४ रुपैयाँ ३५ पैसा ले बढेर १५ रुपैयाँ ३७ पैसा पुगेको हो।

    असोज मसान्तसम्म कम्पनीको

    • प्रतिशेयर नेटवर्थ: १९२ रुपैयाँ १८ पैसा

    • P/E अनुपात: ३६.४२ गुणा

    रहेको सार्वजनिक विवरणले देखाउँछ।

    Kathmandu — Shivam Cement has recorded a remarkable jump in profitability in the first quarter of the current fiscal year. The company’s net profit increased 15 times compared to the same period last year, marking one of the strongest quarterly earnings performances in the cement industry in recent years.

    In the first quarter of the previous fiscal year, the company had posted a net profit of Rs 12.79 million. This year, however, net profit soared to Rs 209.6 million, according to the company’s published financial report.

    Revenue Up by 9 Percent

    Although sales revenue has increased only modestly, the growth remains stable.
    Shivam Cement had generated Rs 1.40 billion in revenue during the same quarter last year, which increased to Rs 1.53 billion this fiscal year.

    The company’s sales revenue grew by 9.03 percent, while gross profit surged by 215.07 percent, reaching Rs 326.5 million in the review period.

    Significant Improvement in EPS, Net Worth

    The company’s earnings per share (EPS) also saw a major rise.
    EPS increased by Rs 14.35, reaching Rs 15.37 in the first quarter.

    As of the end of Ashwin:

    • Net worth per share: Rs 192.18

    • Price-to-earnings (P/E) ratio: 36.42 times

    These indicators reflect strong financial health and market valuation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026