NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Shivam Cement Posts Threefold Profit Growth in FY, Reaches NPR 794.1 Million
    शिवम् सिमेन्टको वार्षिक नाफा तीन गुणा बढ्दै ७९ करोड ४१ लाख रुपैयाँ पुग्यो
    Top
    1 min read
    Updated on August 13, 2025
    NEPSE TRADING

    शिवम् सिमेन्टको वार्षिक नाफा तीन गुणा बढ्दै ७९ करोड ४१ लाख रुपैयाँ पुग्योShivam Cement Posts Threefold Profit Growth in FY, Reaches NPR 794.1 Million

    काठमाडौं, साउन २८ — शिवम् सिमेन्टको नाफा गत आर्थिक वर्षमा तीन गुणाले बढेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २५ करोड ९६ लाख रुपैयाँ मात्र थियो। बिक्री लागत घट्नु नै नाफा वृद्धि हुने मुख्य कारण बनेको हो।

    कुल बिक्री आम्दानी सामान्य बढ्दै अघिल्लो वर्षको ७ अर्ब ७० करोड रुपैयाँबाट यस वर्ष ७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। तर, बिक्री लागत भने अघिल्लो वर्षको ६ अर्ब ६६ करोड रुपैयाँबाट घटेर ६ अर्ब ३ करोड रुपैयाँमा झरेको छ। साथै, बैंकको ब्याज घटेकाले वित्तीय लागत पनि अघिल्लो वर्षको ४ करोड ९६ लाख रुपैयाँबाट घटेर यस वर्ष १ करोड रुपैयाँमा पुगेको छ।

    कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) १४ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा रहेको छ। मंगलबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३३ रुपैयाँ ९० पैसा थियो।

    Kathmandu, August 12 — Shivam Cement has reported a threefold increase in net profit for the last fiscal year. According to the company’s fourth-quarter financial report, the net profit reached NPR 794.1 million, compared to NPR 259.6 million in the same period last year. The surge in profit was largely attributed to reduced cost of sales.

    Total sales revenue posted a slight increase, rising from NPR 7.70 billion in the previous fiscal year to NPR 7.76 billion this year. In contrast, the cost of sales dropped significantly from NPR 6.66 billion to NPR 6.03 billion. Additionally, lower bank interest expenses contributed to reduced financial costs, which fell from NPR 49.6 million to NPR 10 million during the review period.

    The company’s annual earnings per share (EPS) stands at NPR 14.55, while the net worth per share is NPR 188.57. At Tuesday’s market close, Shivam Cement’s share price stood at NPR 633.90 per unit.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026