NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Shivam Cements Announces AGM on Mangsir 25; Proposes 12.50% Dividend
    शिवम् सिमेन्टले मङ्सिर २५ गते साधारणसभा बोलायो, १२.५० प्रतिशत लाभांश प्रस्ताव
    Investor
    1 min read
    Published on November 18, 2025
    NEPSE TRADING

    शिवम् सिमेन्टले मङ्सिर २५ गते साधारणसभा बोलायो, १२.५० प्रतिशत लाभांश प्रस्तावShivam Cements Announces AGM on Mangsir 25; Proposes 12.50% Dividend

    काठमाडौँ — शिवम् सिमेन्ट लिमिटेडले आगामी मङ्सिर २५ गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आफ्नो वार्षिक साधारणसभा गर्ने भएको छ। सञ्चालक समितिको निर्णयअनुसार कम्पनीले मुनाफा वितरणदेखि लेखापरीक्षक नियुक्तिसम्मका महत्वपूर्ण एजेन्डा सभामा पेस गर्ने जनाएको छ।

    कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश गरी कुल १२.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव AGM मा प्रस्तुत गर्न लागेको छ। साधारणसभाबाट स्वीकृति पाएपछि लगानीकर्ताले सो लाभांश प्राप्त गर्नेछन्।

    साधारणसभाका लागि मङ्सिर ११ गते बुक क्लोज मिति तोकिएको छ। यसअनुसार मङ्सिर १० गतेसम्म नाम दर्ता गराएका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

    सभामा प्रस्तुत गरिने प्रमुख एजेन्डाहरूमा—

    • वार्षिक प्रतिवेदन पारित,

    • वित्तीय विवरण अनुमोदन,

    • आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति,

    • बोनस तथा नगद लाभांश स्वीकृति,

    • सम्बन्धित पक्षसँगका कारोबार अनुमोदन,

    • रिक्त पदमा संचालकको नियुक्ति स्वीकृति,

    • तथा अन्य विविध विषयहरू समेटिएका छन्।

    यसबाहेक विशेष प्रस्तावअन्तर्गत २.५० प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पूँजीमा हुने परिवर्तनअनुसार प्रवन्ध–पत्र (Memorandum of Association) संशोधन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

    Kathmandu — Shivam Cements Limited has announced that it will convene its Annual General Meeting (AGM) on Mangsir 25 at the National Assembly Hall, Exhibition Road. As per the decision of the Board of Directors, the company will present key agendas ranging from profit distribution to the appointment of auditors.

    For the fiscal year 2081/82, the company plans to propose a total dividend of 12.50%, which includes 2.50% bonus shares and 10% cash dividend (including tax). Investors will receive the dividend only after the proposal is approved by the AGM.

    The company has set Mangsir 11 as the book closure date. Accordingly, only shareholders whose names are registered in the shareholder registry by Mangsir 10 will be eligible to attend the AGM and claim the proposed dividend.

    Major agendas to be presented in the AGM include:

    • Approval of the annual report

    • Endorsement of financial statements

    • Appointment of the auditor for the upcoming fiscal year

    • Approval of bonus shares and cash dividend

    • Approval of related-party transactions

    • Approval of the appointment of board members to vacant positions

    • Discussion of various other agenda items

    Under special resolution, the company will also propose an amendment to its Memorandum of Association to reflect changes in issued and paid-up capital after the distribution of 2.50% bonus shares.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026