NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Shree Steels Announces 3.3 Million Share IPO for General Public
    श्री स्टील्सद्वारा सर्वसाधारणका लागि ३३ लाख कित्ता आईपीओ निष्कासन घोषणा
    Top
    1 min read
    Published on February 27, 2026
    NEPSE TRADING

    श्री स्टील्सद्वारा सर्वसाधारणका लागि ३३ लाख कित्ता आईपीओ निष्कासन घोषणाShree Steels Announces 3.3 Million Share IPO for General Public

    नेपालको औद्योगिक क्षेत्रमा स्थापित ब्रान्डका रूपमा चिनिएको श्री स्टील्सले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको २० प्रतिशत बराबर ३३ लाख कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा, कुनै प्रिमियम बिना, निष्कासन गर्ने निर्णय गरेको जनाएको छ। यस कदमसँगै लगानीकर्ताले आधार मूल्यमै कम्पनीको स्वामित्वमा सहभागी हुने अवसर पाउने भएका छन्। पूर्ण स्वचालित प्रविधिमा सञ्चालनमा रहेको कम्पनी टीएमटी रिबार उत्पादनमा विशेषज्ञता राख्दछ, जसले संरचनात्मक मजबुती अभिवृद्धि गर्नुका साथै भूकम्पीय जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। सिक्स स्ट्यान्ड ब्लक मिलसम्बन्धी अत्याधुनिक जापानी प्रविधि प्रयोग गर्ने नेपालकै पहिलो ब्रान्डका रूपमा श्री स्टील्सले उद्योग क्षेत्रमा विशिष्ट पहिचान बनाएको छ। आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ, र २०२६ फेब्रुअरी २६ मा आयोजित कार्यक्रममा श्री स्टील्सका निर्देशक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। उत्पादनमूलक क्षेत्रमा क्रियाशील कम्पनीको सार्वजनिक निष्कासनले पूँजी बजारमा वास्तविक क्षेत्रप्रतिको लगानीकर्ताको आकर्षण थप मजबुत हुने अपेक्षा गरिएको छ।

    Shree Steels, recognized as a leading name in Nepal’s steel manufacturing industry, has announced the issuance of its Initial Public Offering (IPO) for the general public. The company has decided to float 3.3 million ordinary shares, equivalent to 20 percent of its paid-up capital, at a face value of NPR 100 per share without any premium. This provides investors an opportunity to participate in the company’s ownership at the base price. Operating with fully automated technology, Shree Steels specializes in the production of TMT rebars known for enhancing structural strength and contributing to earthquake risk mitigation. The company is also recognized as the first brand in Nepal to use advanced Japanese Six Stand Block Mill technology. Nabil Investment Banking Limited has been appointed as the issue manager for the IPO, and an agreement was signed on February 26, 2026, between Director Rajesh Kumar Agrawal of Shree Steels and CEO Manish Joshi of Nabil Investment Banking. The public offering of a strong manufacturing-sector company is expected to further boost investor confidence and interest in Nepal’s productive industries.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026