NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Simrik Air to Hold AGM on Falgun 28, Plans IPO Issuance
    सिम्रिक एयरको साधारण सभा फागुन २८ गते, आईपीओ निष्कासनको प्रस्ताव
    Top
    1 min read
    Published on February 19, 2026
    NEPSE TRADING

    सिम्रिक एयरको साधारण सभा फागुन २८ गते, आईपीओ निष्कासनको प्रस्तावSimrik Air to Hold AGM on Falgun 28, Plans IPO Issuance

    काठमाडौं: सिम्रिक एयर लिमिटेडले वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ। फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन २८ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

    सभा काठमाडौं महानगरपालिका–३२ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजे सुरु हुनेछ।

    सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, सोही अवधिको लेखापरीक्षित आर्थिक विवरण (नाफा–नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण) तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरिने कार्यसूची रहेको छ।

    विशेष प्रस्तावअन्तर्गत कम्पनीलाई नेपाल धितोपत्र बोर्डमा दर्ता गरी सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ। आवश्यक परे कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि समावेश गरिएको छ।

    त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ। सेयरधनीलाई नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पनि छलफलका लागि समावेश गरिएको छ।

    Kathmandu: Simrik Air Limited has announced its Annual General Meeting (AGM). A meeting of the company’s Board of Directors held on Falgun 5 decided to convene the AGM on Falgun 28.

    The meeting will take place at the company’s registered office located in Kathmandu Metropolitan City–32 and will begin at 5:00 PM.

    The AGM will discuss and approve the Board of Directors’ annual report for the fiscal year 2081/82. It will also approve the audited financial statements, including the profit and loss account, balance sheet, cash flow statement, and the auditor’s report.

    Under a special proposal, the meeting will pass a resolution to register the company with the Securities Board of Nepal and issue an Initial Public Offering (IPO) to the general public. The agenda also includes provisions to amend the company’s memorandum and articles of association if required.

    Additionally, the meeting will appoint an auditor and determine their remuneration for the fiscal year 2082/83. A proposal regarding the distribution of cash dividends to shareholders will also be discussed.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026