भुल-सुधार
यस सिन्धु विकास बैंक लि.को मिति २०७३ असार ३२ गतेको “प्रक्षेपण राष्ट्रिय दैनिक” पत्रिकामा प्रकाशित ब्याजदर सम्बन्धि सूचनामा संस्थागत तर्फको “६ महिना देखि १ वर्षभन्दा मुनि” अवधिको ब्याजदर २.७५% प्रति वर्ष हुनुपर्नेमा भुलवश अन्यथा छापिन गएकोले सोलाई सुधार गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।
Error Correction
This is to inform that in the interest rate notice published by Sindhu Bikash Bank Ltd. in the newspaper “Prachhepan Rastriya Dainik” on २०७३ Ashar ३२, the interest rate for the institutional side for the period “६ months to less than १ year” should have been २.७५% per annum, but due to an error, it was printed otherwise. Therefore, this correction is requested for information.