NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Sindhu Development Bank Reports Loss for the Second Quarter of the Current Fiscal Year
    सिन्धु विकास बैंकले   चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नोक्सानी भोगेको छ
    Top
    1 min read
    Published on January 27, 2026
    NEPSE TRADING

    सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नोक्सानी भोगेको छSindhu Development Bank Reports Loss for the Second Quarter of the Current Fiscal Year

    सिन्धु विकास बैंक लिमिटेड (SINDU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। रिपोर्ट अनुसार, बैंकले यस अवधिमा नोक्सानी व्यहोरेको छ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ करोड ५४ लाख रुपैयाँ नोक्सानी भएको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो।

    खुद ब्याज आम्दानी सामान्य रूपमा बढेपनि बैंक नोक्सानीमा पुगेको कारण इम्पेरमेन्ट चार्जको वृद्धि भएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ करोड ६६ लाख रुपैयाँबाट बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको खुद फि र कमिशन आम्दानी ५५ लाख रुपैयाँबाट बढेर ८६ लाख रुपैयाँ, र कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ६२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा पुगेको बैंक, चालु आर्थिक वर्षको सोही अवधिमा १७ लाख ८८ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज हुँदा नोक्सानीमा पुगेको हो।

    पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष ३ करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    Sindhu Development Bank Limited (SINDU) has published its unaudited financial statement for the second quarter of the current fiscal year. According to the report, the bank has incurred a loss during this period.

    For the first six months of the current fiscal year, the bank reported a loss of NPR 1.54 crore, compared to a profit of NPR 4.87 crore in the same period of the previous fiscal year.

    Despite a moderate increase in net interest income, the bank faced a loss due to higher impairment charges. During the review period, the bank’s net interest income increased from NPR 5.66 crore to NPR 5.88 crore. Additionally, its fee and commission income grew from NPR 55 lakh to NPR 86 lakh, and total operating income increased from NPR 6.48 crore to NPR 6.99 crore. In the second quarter of the previous fiscal year, the bank had reported an impairment charge reversal of NPR 8.62 crore, leading to a profit, but this year, the impairment charge amounted to NPR 17.88 lakh, contributing to the loss.

    As of mid-January, the bank's earnings per share (EPS) stood at a negative NPR 5.50, with a net worth per share of NPR 94.19. The distributable profit for the period was also negative, amounting to NPR 22.85 crore.

    The bank has a paid-up capital of NPR 55.74 crore and a negative reserve fund of NPR 3.23 crore. By the end of the second quarter, the bank collected deposits worth NPR 5.66 billion and disbursed loans totaling NPR 3.25 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026