NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Singati Hydro's Profit: Electricity Sales Revenue Increased Eightfold
    सिंगटी हाइड्रोको नाफा : विद्युत् बिक्री आम्दानी आठ गुणाले बढ्यो
    Latest
    1 min read
    Updated on August 4, 2025
    NEPSE TRADING

    सिंगटी हाइड्रोको नाफा : विद्युत् बिक्री आम्दानी आठ गुणाले बढ्योSingati Hydro's Profit: Electricity Sales Revenue Increased Eightfold

    सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म उल्लेखनीय प्रगति गर्दै १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यसरी घाटाबाट नाफामा रुपान्तरण हुनु कम्पनीको सञ्चालन क्षमता र वित्तीय व्यवस्थापनमा आएको सुधारको स्पष्ट संकेत हो।

    कम्पनीको नाफा वृद्धिको मुख्य कारण विद्युत् उत्पादन सुरु भएपछि आएको आम्दानीको उछाल हो। अघिल्लो वर्ष ८ करोड ३० लाख रुपैयाँ रहेको विद्युत् बिक्री आम्दानी यस वर्ष ६८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यति ठूलो आम्दानी वृद्धिले कम्पनीलाई नाफा तर्फ धकेलेको हो। यद्यपि कम्पनीले गत वर्ष ब्याज तिर्न मात्रै २६ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ, तर पनि सकरात्मक नतिजा निकाल्न सफल भएको छ।

    साथै, कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ५ रुपैयाँ १७ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा कायम भएको छ। यी वित्तीय सूचकहरूले सिंगटी हाइड्रोको हालको अवस्था सुदृढ बनेको र भविष्यमा लगानीकर्ताका लागि आकर्षक विकल्प बन्न सक्ने संकेत दिन्छ।

    Singati Hydro Energy Limited has reported a significant turnaround in its financial performance for the fourth quarter of fiscal year 2081/82. The company posted a net profit of NPR 149.9 million by the end of Ashad, a remarkable improvement compared to a net loss of NPR 69.2 million during the same period last year. This dramatic shift from loss to profit signals strong operational and financial management.

    The primary driver behind this growth is the sharp rise in electricity sales revenue after the project came into full operation. Revenue from electricity sales surged to NPR 687.1 million this fiscal year, up from just NPR 83 million in the previous year. Despite paying NPR 267.3 million in interest expenses, the company still managed to achieve positive earnings.

    Furthermore, the company’s earnings per share (EPS) reached NPR 5.17, and the net worth per share stood at NPR 109.53. These strong financial indicators suggest that Singati Hydro is now in a solid position and could be an attractive option for investors going forward.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026