NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Slowdown in IPO Approvals at SEBON, Both Companies and Investors Frustrated
    सेबोनमा आईपीओ स्वीकृतिमा सुस्तता, कम्पनी र लगानीकर्ता दुबै निराश
    Top
    1 min read
    Published on April 27, 2025
    Nepse trading

    सेबोनमा आईपीओ स्वीकृतिमा सुस्तता, कम्पनी र लगानीकर्ता दुबै निराशSlowdown in IPO Approvals at SEBON, Both Companies and Investors Frustrated

    नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हाल ८८ वटा कम्पनीले करिब ५६ अर्ब रुपैयाँभन्दा बढी मूल्यको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रस्ताव स्वीकृतिको पर्खाइमा छन्। यीमध्ये ४४ वटा कम्पनी जलविद्युत् क्षेत्रसँग सम्बन्धित छन्, जसले जलविद्युत् क्षेत्रको आईपीओ बजारमा वर्चस्व देखिएको छ। बाँकी कम्पनीहरू उत्पादन, सेवा, होटल, बीमा, माइक्रोफाइनान्स र लगानी क्षेत्रमा सक्रिय छन्।

    कुल ४० करोड ३९ लाख ७० हजार बढी कित्ता सेयर निष्कासन गर्ने तयारी भइरहेको छ। आवेदन दिन चाहनेहरूले कम्तीमा एक लाख सात हजार रुपैयाँ जोहो गर्नुपर्नेछ, प्रिमियम मूल्य भएका कम्पनीहरूमा अझ बढी रकम आवश्यक पर्न सक्छ।

    सेबोनले कम्पनीहरूको वित्तीय अवस्था मूल्याङ्कन गरी मात्रै स्वीकृति दिने जनाएको छ। यद्यपि, नेतृत्व र व्यवस्थापनमा ढिलाइका कारण धेरै प्रस्तावहरू लम्बिएको भन्दै लगानीकर्ता र कम्पनीहरू दुवै निराश छन्। सेबोनले प्रक्रियालाई तीव्र पार्न नीतिगत सुधारको तयारी गरिरहेको छ।

    Currently, 88 companies have submitted Initial Public Offering (IPO) proposals worth over Rs 56 billion to the Securities Board of Nepal (SEBON) and are awaiting approval. Among them, 44 companies are from the hydropower sector, indicating its dominance in the upcoming IPO market. The rest belong to manufacturing, services, hotels, insurance, microfinance, and investment sectors.

    Around 403.97 million shares are proposed for issuance. Applicants will need to arrange at least Rs 107,000 to apply, with higher amounts needed for companies issuing shares at premium prices.

    SEBON has stated that it will approve the proposals only after evaluating the financial condition of the companies. However, delays in leadership and management processes have kept many proposals pending, causing frustration among investors and companies alike. SEBON has indicated that it is working on policy reforms to speed up the approval process.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026