NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. SoftBank-Owned Graphcore to Announce $1.3 Billion Chip Investment in India
    सोफ्टबैंकको स्वामित्वमा रहेको ग्राफकोरको भारतमा १.३ अर्ब डलरको चिप लगानी योजना
    Latest
    1 min read
    Published on October 9, 2025
    NEPSE TRADING

    सोफ्टबैंकको स्वामित्वमा रहेको ग्राफकोरको भारतमा १.३ अर्ब डलरको चिप लगानी योजना SoftBank-Owned Graphcore to Announce $1.3 Billion Chip Investment in India

    सार्वजनिकसोफ्टबैंक ग्रुप कर्पोरेशन (SoftBank Group Corp.) को स्वामित्वमा रहेको ब्रिटिश चिप निर्माता कम्पनी ग्राफकोर (Graphcore) ले भारतमा १ अर्ब पाउण्ड (करिब १.३ अर्ब अमेरिकी डलर) बराबरको लगानी योजना सार्वजनिक गर्न तयारी गरेको छ। यस लगानी प्याकेजमा नयाँ अनुसन्धान तथा विकास केन्द्र (Research Hub) स्थापनाको योजना पनि समावेश गरिएको छ।

    यस सम्बन्धी घोषणा बेलायतका प्रधानमन्त्री कियर स्टार्मर (Keir Starmer) को यस साताको भारत भ्रमणका क्रममा हुने बताइएको छ। उनीसँगै भारत पुगेको ब्रिटिश व्यापार प्रतिनिधि टोलीमा ग्राफकोर पनि सहभागी छ।

    ब्रिस्टलस्थित ग्राफकोरले आफ्नो नयाँ अनुसन्धान केन्द्र भारतको बेंगलुरु (Bengaluru) मा खोल्ने र आगामी पाँच वर्षभित्र करिब ५०० जनासम्म रोजगारी सिर्जना गर्ने योजना बनाएको स्रोतले जानकारी दिएको छ।

    ग्राफकोर एआई (Artificial Intelligence) तथा उच्च प्रदर्शन कम्प्युटिङ चिप निर्माणमा विशेष रूपमा केन्द्रित कम्पनी हो। विश्लेषकहरूका अनुसार, भारतमा भइरहेको प्रविधि विस्तार र सरकारद्वारा एआई–सम्बन्धी पूर्वाधारमा भइरहेको लगानीका कारण ग्राफकोरको प्रवेशले भारतीय प्रविधि बजारमा नयाँ ऊर्जा र प्रतिस्पर्धा थप्ने छ।

    साथै, यो लगानीले भारतलाई एआई चिप निर्माण र अनुसन्धानका लागि विश्वको प्रमुख गन्तव्य बनाउने सम्भावना पनि विशेषज्ञहरूले औंल्याएका छन्।

    Graphcore, the British semiconductor designer owned by SoftBank Group Corp., is preparing to announce a £1 billion (approximately $1.3 billion) investment package in India that includes the establishment of a new research and development hub.

    According to people familiar with the matter, the announcement will take place during UK Prime Minister Keir Starmer’s visit to India this week, where he is leading a delegation of major British businesses. Graphcore will be part of that business delegation.

    The Bristol-based chipmaker plans to open its new research facility in Bengaluru, India’s technology capital, and aims to hire up to 500 employees over the next five years, one of the sources said, requesting anonymity because the discussions are private.

    Graphcore specializes in designing AI and high-performance computing chips, a rapidly expanding sector driven by global demand for artificial intelligence infrastructure.

    Analysts say the investment underscores India’s growing importance as a global hub for semiconductor research and AI innovation. The move is expected to strengthen India’s position in the global chip supply chain while giving Graphcore a key foothold in one of the world’s fastest-growing tech markets.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026