NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Solu Hydropower Completes IPO Allotment for Nepalis Working Abroad; Over 20,000 Receive 10...
    सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीको आईपीओ बाँडफाँट सम्पन्न, २० हजारभन्दा बढीले १०/२० कित्ताका दरले शेयर प्राप्त
    Investor
    1 min read
    Published on December 10, 2025
    NEPSE TRADING

    सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीको आईपीओ बाँडफाँट सम्पन्न, २० हजारभन्दा बढीले १०/२० कित्ताका दरले शेयर प्राप्तSolu Hydropower Completes IPO Allotment for Nepalis Working Abroad; Over 20,000 Receive 10–20 Shares

    सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी निष्काशन गरेको आईपीओको बाँडफाँट बुधवार सम्पन्न गरेको छ। विदेशमा कार्यरत नेपालीहरूका लागि आयोजना गरिएको यो निर्गमप्रति ठूलो चासो देखिएको थियो।

    कम्पनीले १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता साधारण शेयर (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको थियो। सो शेयरका लागि ६२ हजार ९६८ जना आवेदकबाट जम्मा २१ लाख ८ हजार ८२० कित्ता शेयर माग परेको थियो, जुन माग बराबरको आपूर्तिभन्दा धेरै भएकोले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो।

    बाँडफाँटका अनुसार—

    • १० कित्ताका लागि आवेदन दिने २०,६५ जनाले सबैले १० कित्ताका दरले शेयर प्राप्त गरे।

    • त्यस्तै, १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ४२,८८२ जनामध्ये ३७,०५३ जनाले थप १० कित्ता प्राप्त गर्दै कुल २० कित्ताका दरले शेयर पाएका छन्।

    कुल माग उच्च रहेको अवस्थामा पनि ठूलो संख्यामा आवेदकले न्यूनतम तथा दोब्बर कित्तासम्म शेयर प्राप्त गर्न सफल भएका छन्।

    बाँडफाँट सकिएको केही दिनभित्रै लगानीकर्ताले आफ्नो सी-आस्बा खातामार्फत शेयर प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    कम्पनीको वैदेशिक रोजगारी लक्षित आईपीओले विदेशमा कार्यरत नेपालीबीच पनि लगानीको अवसर बढिरहेको स्पष्ट संकेत दिएको वित्तीय विश्लेषकहरूको भनाइ छ।

    Solu Hydropower Limited has completed the allotment of its IPO issued exclusively for Nepali citizens working abroad. The allotment process was finalized on Wednesday following an overwhelming response from migrant workers seeking investment opportunities back home.

    The company had offered 1 million ordinary shares, each with a face value of NPR 100, totaling NPR 100 million in issue size. According to the issue manager, the IPO attracted 62,968 applicants, who collectively applied for 2,108,820 shares—more than double the available quota. Due to the oversubscription, the allotment was conducted using a lottery system.

    As per the final allotment results,

    • All 20,065 applicants who applied for 10 shares received the full 10 shares each.

    • Among the 42,882 applicants who applied for more than 10 shares, a total of 37,053 individuals were allotted an additional 10 shares, allowing them to secure 20 shares in total.

    Market analysts note that despite the oversubscription, a significant number of migrant worker applicants were still able to receive a minimum—and in many cases, double—the share quantity, reflecting the structure of the allocation model under this category.

    Following the completion of the allotment, investors will receive their shares in their respective C-ASBA accounts within a few days, after which the company will move toward further listing procedures.

    The IPO, targeted specifically at Nepali migrant workers, has been viewed as an important step in increasing their participation in Nepal’s hydropower investment landscape.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026