NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sonapur Mineral and Oil Pvt. Ltd. Pays Rs. 8.63 Million to Nepal Electricity Authority
    सोनापुर मिनरल एन्ड आयल प्रालिले विद्युत् प्राधिकरणलाई ८६ लाख ३० हजार रुपैयाँ बुझायो
    Investor
    1 min read
    Published on November 12, 2025
    NEPSE TRADING

    सोनापुर मिनरल एन्ड आयल प्रालिले विद्युत् प्राधिकरणलाई ८६ लाख ३० हजार रुपैयाँ बुझायोSonapur Mineral and Oil Pvt. Ltd. Pays Rs. 8.63 Million to Nepal Electricity Authority

    दाङ । दाङको घोराहीस्थित सोनापुर मिनरल एन्ड आयल प्रालिले नेपाल विद्युत प्राधिकरणलाई ८६ लाख ३० हजार रुपैयाँ बुझाएको छ। यो रकम कम्पनीले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्दा तिर्न बाँकी रहेको प्रिमियम महसुलको पहिलो किस्ता स्वरूप बुझाएको हो।

    प्राधिकरणका अनुसार, सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापत २४ करोड २९ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी रहेको थियो। कम्पनीले पहिलो किस्ता बुझाएपछि प्राधिकरणले कात्तिक ७ गते काटिएको विद्युत् लाइन मंगलबार साँझ पुनः जडान गरेको जनाएको छ।

    विद्युत प्राधिकरणले उद्योगीहरूलाई २८ किस्तामा बाँकी रकम तिर्न सकिने सुविधा प्रदान गरेको छ। यसमार्फत उद्योगहरूले पुरानो बक्यौता क्रमिक रूपमा भुक्तानी गर्न सक्ने प्राधिकरणले बताएको छ।

    यो कदमले उद्योग र प्राधिकरणबीचको आर्थिक विवाद समाधानतर्फ सकारात्मक संकेत दिएको छ।

    Dang. Sonapur Mineral and Oil Pvt. Ltd., based in Ghorahi, Dang, has paid Rs. 8.63 million to the Nepal Electricity Authority (NEA) as the first installment of outstanding premium charges for electricity consumed through dedicated and trunk lines during the load-shedding period.

    According to the NEA, the company had an outstanding balance of Rs. 242.99 million for electricity consumed through dedicated and trunk lines between Magh 2072 and Baisakh 2075. Following the payment of the first installment, the electricity connection that had been disconnected on Kartik 7 was reconnected on Tuesday evening, the authority confirmed.

    The NEA has provided industries with the facility to pay the dues in 28 installments, allowing gradual settlement of long-pending payments.

    Officials stated that this payment marks a positive step toward resolving the long-standing financial dispute between Sonapur Mineral and the Nepal Electricity Authority.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026