NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sonapur Minerals and Oil Limited insured more than 5 billion rupees
    सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले ५ अर्ब रुपैयाँभन्दा बढीको बीमा गर्यो
    Investor
    1 min read
    Published on June 18, 2024
    NEPSE trading

    सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले ५ अर्ब रुपैयाँभन्दा बढीको बीमा गर्यो Sonapur Minerals and Oil Limited insured more than 5 billion rupees

    सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले ५ अर्ब रुपैयाँभन्दा बढीको बीमा गराएको छ। नेको इन्स्योरेन्समा ४ अर्ब ७८ करोड ६६ लाख रुपैयाँको सम्पत्ति बीमा र शिखर इन्स्योरेन्समा २४ करोड ७८ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा गरिएको छ।

    नेको इन्स्योरेन्समा हेभि ईक्विपमेन्ट, ढुवानीका साधन, मोटर कार, जिप, भ्यान, र मोटरसाइकल सामेल छन्। यो बीमा सन् २०२३ जुलाई १८ मा खरिद गरिएको हो र १० करोड रुपैयाँ प्रिमियम भुक्तानी गरिएको छ।

    शिखर इन्स्योरेन्समा सामूहिक दुर्घटना बीमा सन् २०२२ सेप्टेम्बर १८ मा खरिद गरिएको हो र ३ लाख ७१ हजार ७२० रुपैयाँ प्रिमियम भुक्तानी गरिएको छ।

    कम्पनीले विभिन्न जोखिम बहन गर्न नेको र शिखर इन्स्योरेन्समार्फत बीमा गराएको छ।

    Sonapur Minerals and Oil Limited has insured assets worth over NPR 5 billion. The company has insured a total of NPR 5.034 billion in assets and group accident insurance through Neco Insurance and Shikhar Insurance.

    The company has insured NPR 4.787 billion worth of assets with Neco Insurance, including heavy equipment, transport vehicles, motor cars, jeeps, vans, and motorcycles. This insurance policy was purchased on July 18, 2023, with a premium payment of NPR 100 million.

    Additionally, the company has taken out group accident insurance for its employees with Shikhar Insurance. This policy, worth NPR 247.8 million, was purchased on September 18, 2022, with a premium payment of NPR 371,720.

    The company has secured insurance with two different companies to cover various risks associated with its physical assets.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026