NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sonapur Minerals & Oil Turns Profitable, Earns Rs 43.6 Million in First Quarter
    सोनापुर मिनरल्स एण्ड आयल घाटाबाट नाफामा, पहिलो त्रैमासमै ४ करोड ३६ लाख नाफा
    Investor
    1 min read
    Published on November 16, 2025
    NEPSE TRADING

    सोनापुर मिनरल्स एण्ड आयल घाटाबाट नाफामा, पहिलो त्रैमासमै ४ करोड ३६ लाख नाफाSonapur Minerals & Oil Turns Profitable, Earns Rs 43.6 Million in First Quarter

    काठमाडौं — सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा कम्पनी नोक्सानीबाट नाफातर्फ फर्किएको देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानी बेहोरेको कम्पनी यो वर्ष ४ करोड ३६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।

    कम्पनीको नाफामा आएको यो सुधारको प्रमुख कारण बिक्री आम्दानीमा भएको उल्लेख्य वृद्धि मानिएको छ। यस वर्ष पहिलो त्रैमासमै कम्पनीको बिक्री आम्दानी ६६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
    गत वर्ष यस्तै अवधिमा यो आम्दानी ३४ करोड ३० लाख रुपैयाँ मात्र रहेको थियो। बिक्री लगभग दोब्बर भएकाले कम्पनीको नाफा सुधारिएको विश्लेषण गरिएको छ।

    वित्तीय सूचकहरू

    सोनापुर मिनरल्स एण्ड आयलको चुक्ता पूँजी ३ अर्ब ७ करोड रुपैयाँ छ।
    कम्पनीको—

    • रिजर्भ फण्ड: २ अर्ब ८२ करोड रुपैयाँ

    • वार्षिक प्रतिशेयर आम्दानी (EPS): ५.६८ रुपैयाँ

    • प्रतिशेयर नेटवर्थ: १९१.९१ रुपैयाँ

    हाल बजारमा कम्पनीको सेयर मूल्य प्रति कित्ता ४१२ रुपैयाँ मा कारोबार भइरहेको छ।

    Kathmandu — Sonapur Minerals & Oil Limited has posted a net profit in the first quarter of the current fiscal year, marking a strong turnaround from last year’s loss. The company, which had recorded a loss of Rs 85.5 million in the same period of the previous fiscal year, has now earned a net profit of Rs 43.6 million, according to its recently published quarterly financial report.

    The improvement in profitability is largely attributed to a sharp rise in sales revenue. In the first quarter of this fiscal year, the company generated Rs 669.9 million in sales, nearly double the Rs 343 million recorded during the corresponding period last year. The surge in revenue has directly contributed to the company’s return to profit.

    Key Financial Indicators

    Sonapur Minerals & Oil has a paid-up capital of Rs 3.07 billion and reserves of Rs 2.82 billion.

    As per the quarterly report:

    • Earnings per share (EPS): Rs 5.68

    • Net worth per share: Rs 191.91

    • Current market price: Rs 412 per share

    These indicators suggest steady financial recovery and improved performance compared to previous quarters.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026